नीतिप्रेस

नीतिप्रेस

सरकार र शिक्षकहरुबीच छलफललाई निरन्तरता दिने सहमति, छिटै निकास हुनेमा आशावादी

सरकार र शिक्षकहरुबीच छलफललाई निरन्तरता दिने सहमति, छिटै निकास हुनेमा आशावादी

सरकार र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि...

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छः वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।  शनिवार ललितपुरमा मनमोहन अधिकारीको २६...

मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी

मनमोहन अधिकारीको निष्ठा, आदर्श र जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति भरोसा बढ्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्नसके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठूलो टेवा पुग्ने...

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

थाइल्याण्डमा सुरक्षा विमान दुर्घटनाग्रस्त, ६ जनाको मृत्यु

थाइल्याण्डको फेत्चाबुरी प्रान्तको रिसोर्ट शहर हुआ हिनको किनारमा शुक्रवार एउटा सुरक्षा प्रहरी विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको थाइल्याण्ड...

जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

जोर्डनका विदेशमन्त्रीद्वारा गाजामा तत्काल युद्धविरामको जोड

जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजामा भइरहेको आक्रमण रोक्न, तत्काल युद्धविराममा पुग्न, कैदी आदानप्रदान सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न र गाजामा मानवीय...

व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान

व्यापार अनिश्चितताका बीच अमेरिकी किसानद्वारा वार्ताको आह्वान

अमेरिकी धम्की र कर लगाउनाले विश्वव्यापी व्यापार अनिश्चिततालाई उल्लेखनीय रूपमा बढाएको छ । जसले कृषि बजारलाई पनि बाधा पु¥याएको छ...

टर्कीद्वारा आईएस संदिग्ध २१० जना पक्राउ

टर्कीद्वारा आईएस संदिग्ध २१० जना पक्राउ

टर्कीका गृहमन्त्री अली येर्लिकायाले टर्कीका सुरक्षा बलहरूले हालैका राष्ट्रव्यापी कारबाहीहरूमा इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध रहेको आशंकामा २१० जना व्यक्तिहरूलाई...

पोखरामा बृहत्मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञकोउत्साह थपियो

पोखरामा बृहत्मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञकोउत्साह थपियो

पोखरा, बैशाख १३, २०८२ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७...

बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्तिगीतको गुञ्जन

बैदम प्रहरी नायब उपरीक्षकको उपस्थितिमा गण्डकी कोटिहोममा राष्ट्रभक्तिगीतको गुञ्जन

पोखरा, १२ वैशाख २०८२ – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी...

सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता शुरु

सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता शुरु

सरकार र आन्दोलनरत शिक्षकहरुको वार्ता शुरु भएको छ । शनिवार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका...

Page 230 of 512 1 … 229 230 231 … 512