मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजु देखी ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती...
Read moreमोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरुको संख्या बढ्दो छ । काजु देखी ड्रागन, अंगुर काजु, एभोकाडो, किभीको खेती...
Read moreपेन्सिल्भेनियाको चुनावी ¥यालीमा शनिवार साँझ गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । घाइते भएसँगै उहाँलाई मञ्चबाट हटाइएको थियो । उहाँको कान र अनुहारमा रगत लागेको देख्न सकिन्छ । गोली...
Read moreप्रकृति र प्राणीलाई असरबाट जोगाउन एकीकृत अवधारणामा चुक्यौँम सुरक्षित छु है भन्ने अनुभुति सरकारले दिन सकिरहेको छैनहैजा, झाडापखाला, टाईफाइडका समस्या बढ्न सक्छन्, स्वास्थ्य संस्थालाई क्रियाशिल बनाऔँसंरचनाहरुलाई सचेततापूर्वक पूर्वतयारीका साथ परिचालन गर्नुप¥यो, मेरो...
Read moreपेन्सिल्भेनियाको चुनावी ¥यालीमा शनिवार साँझ गोली चल्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । घाइते भएसँगै उहाँलाई मञ्चबाट हटाइएको थियो । उहाँको कान र अनुहारमा रगत लागेको देख्न सकिन्छ । गोली...
Read moreप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाउनुभएको छ । आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी...
Read moreनारायणगढ—मुग्लिन सडकको सिमलतालमा शुक्रवार बिहान पहिरोले बगाएको यात्रुवाहक बसमा पर्साका १७ जना नेपाली र ७ जना भारतीय नागरिक रहेको पाइएको छ । शुक्रवार बिहान साढे तीन बजेतिर पहिरोमा परेर बगेको यात्रुवाहक बसमा...
Read moreराष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय...
Read moreसीता दाहालको पहिलो स्मृति सभा सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्मृति सभा सम्पन्न भएको हो । पहिलो वार्षिकीमा स्व. दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न पार्टीका नेता, कार्यकर्ताहरुले बाक्लो उपस्थिति रहेको...
Read moreइजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र भ्रमणमा रहनुभएका जोर्डनका समकक्षी अयमान सफादीले बुधवार कायरोमा भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् । दुई मन्त्रीहरूले दुई मुख्य लक्ष्यहरू हासिल...
Read moreदक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ । इजरायली विमानले मिसाइल प्रयोग...
Read more



सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com