पर्वत

पर्वतमा पहिरोले एकै परिवारका दुईजना बेपत्ता, एकजना भाग्न सफल

लगातारको अविरल वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दीस्थित एकतले घर पहिरोमा पुरिँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्। ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती विक पहिरोमा परेर बेपत्ता भएका हुन्।...

Read more