बिचार

अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पु¥याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रश्ताव गरिएको छ ।  अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको...

थप पद्नुहोस

दोलखामा स्टाफ नर्स पढ्दै गरेकी पोखराकी एक किशोरीले पोखराबाट दोलखा पुगेकै भोलिपल्ट नर्सिङ कलेजको ५ तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो । पोखरा महानगरपालिका– १० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै...

थप पद्नुहोस

नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको छ ।  बिहीवार पत्रकार सम्मेलनमार्फत ३० बँुदे मकवानपुर घोषणापत्र सार्वजनिक गर्दै महासंघले सरकारसँग सार्वजनिक खरिद...

थप पद्नुहोस

उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

थप पद्नुहोस

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।  बुधवार बिहान उहाँले पदबाट राजीनामा दिनुभएको हो । उहाँले राजीनामा दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजबाटै नयाँ सरकार बनाउने प्रक्रिया शुरु हुने...

थप पद्नुहोस

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । मंगलवार सिंहदरबारमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...

थप पद्नुहोस

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

थप पद्नुहोस

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताउनुभएको छ ।  आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो टिप्पणी...

थप पद्नुहोस

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

थप पद्नुहोस

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त `आँखै गाजले ´ बोलको गीतमा...

थप पद्नुहोस
Page 10 of 21 1 9 10 11 21

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist