• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´

नीतिप्रेस by नीतिप्रेस
March 30, 2024
in अर्थ/वाणिज्य, कला-साहित्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, मनाेरञ्जन, रोचक जानकारी, लेख / आलेख, विचार, विविध, समाचार, सूचना प्रविधि
0
छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ ।

उक्त `आँखै गाजले ´ बोलको गीतमा शब्द अनिल लम्साल र रोशन बिसीको रहेको छ भने लय \ संगीत सुदीप परियारले दिएका छन् । संगीत संयोजनको काम भने सुनिल परियारले गरेका हुन्।

गीतको भिडियोमा लोकप्रिय मोडल जुनु एसडि , अनिल लम्साल र रोशन बिसीलाई देख्न सकिन्छ । भने भिडियोको कोरियोग्राफी र निर्देशन होम गुरुङले गरेका हुन् । उक्त सङ्गीतको भिडियो खिच्ने काम गणेश सापकोटाले गरेका हुन् भने सम्पादन सुबाश उमागाइले गरेका हुन ।

सर्जक तथा मोडल अनिल लम्सालको आधिकारिक युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको छ । शब्द सृजना एवम् मोडलिङमा रुचि भएका अनिल सफल युवा व्यवसायी पनि हुन ।

[adrotate banner=”6″]

[adrotate banner=”3″]

[adrotate banner=”4″]

[adrotate banner =”5″]

Previous Post

तनहुँमा रोकिएको बसमा कारले ठक्कर दिँदा पोखराका ३ जना घाइते

Next Post

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

Next Post
उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन