नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

विगतको भन्दा राम्रो गर्नका लागि वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको । उहाँले उपभोक्ताको जीवनलाई सहज गर्नका...

Read more
‘राज्यका कमजोरीले बढ्दै रुग्ण आयोजना, अघि बढाउन सरकारसँग छैन ठोस योजना’

निर्माणको विभिन्न चरणमा पुगेर रोकिएका रुग्ण आयोजनाका कारण निर्माण क्षेत्र समस्यामा छ । सरकारले पनि रुग्ण अवस्थामा पुगेका आयोजना अगाडि बढाउने ठोस योजना ल्याउन सकेको छैन । निर्माण व्यवसायीहरुले विभिन्न चरणमा सरकारले ठेक्का...

Read more
‘राज्यका कमजोरीले बढ्दै रुग्ण आयोजना, अघि बढाउन सरकारसँग छैन ठोस योजना’

निर्माणको विभिन्न चरणमा पुगेर रोकिएका रुग्ण आयोजनाका कारण निर्माण क्षेत्र समस्यामा छ । सरकारले पनि रुग्ण अवस्थामा पुगेका आयोजना अगाडि बढाउने ठोस योजना ल्याउन सकेको छैन । निर्माण व्यवसायीहरुले विभिन्न चरणमा सरकारले ठेक्का...

Read more
नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यकः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्टार्टअप संस्कृतिको विकास आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा स्टार्टअप नेशन, २०३० कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योगहरुलाई विविधिकरण गर्न, परम्परागत...

Read more
सर्वसाधारणका लागि छिटै धरहरा चढ्ने वातावरण बन्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले धरहराको सबै काम...

Read more
कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै १० युवाद्वारा आमरण अनशन शुरु

धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीयहरुले सामुहिक आमरण अनशन शुरु गरेका छन् । कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष...

Read more
संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला...

Read more
प्रहरीका परिवारबाट सामाजिक दायित्व निर्वाह हुनु अनुकरणीयः महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताउनुभएको छ । मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत,...

Read more
प्रहरीहरु समाजका सम्मान व्यक्त गर्न लायक व्यक्ति हुनुहुन्छः प्रथम महिला शाक्य

प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताउनुभएको छ । मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित...

Read more
Page 197 of 247 1 … 196 197 198 … 247