नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । भारतमा नक्कली बैंक र विश्वविद्यालयहरू पछि, अब नक्कली दूतावास सञ्चालन गरेको अनौठो घटना बाहिर आएको छ । भारतको  उत्तर प्रदेशमा मानिसहरूलाई विभिन्न देशहरूमा यात्रा गर्न भिसा प्रदान गरिरहेको नक्कली दूतावास फेला परेको छ...

Read more

पोखरामा आफ्नै नवजात शिशुको हत्या गर्ने  बुवा १० महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेका नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार...

Read more

पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । हाल मधेश र बागमती...

Read more

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।  संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने...

Read more

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  बागलुङ नगरपालिका वडा नं १० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

Read more

पाेखरा। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द...

Read more

पाेखरा। प्रहरीले उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ गरेको छ ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले...

Read more

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् ।  ‘कांग्रेसभित्र पार्टी...

Read more

पाेखरा। नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् ।...

Read more

पोखरा । नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समितिको सभापतिमा दीपकचन्द्र बराल निर्वाचित भएका छन् । समितिकाे तेस्रो अधिवेशनले बराललाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।  समिति उपसभापतिमा अच्युतराज पहारी र पितृराज आचार्य, सचिवमा विष्णु तिवारी र...

Read more
Page 25 of 247 1 24 25 26 247