नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

आज गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षा हुने

पाेखरा। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जनाएको छ । त्यस्तै हाल देशभर साधारणतया बदली रहेको छ र कर्णाली प्रदेश र...

Read more
एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

पाेखरा। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठक बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो । बैठक मंलगबारसम्म चल्ने छ ।  बैठकले यसअघि...

Read more
नेपालले जित्यो आइसीसीको डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

पाेखरा । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीले प्रदान गर्ने आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ । क्यानले क्षेत्रीय विजेताको रूपमा रहेका अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र इस्ट एसिया प्यासिफिक बाट इन्डोनेसियालाई पछि पर्दै...

Read more
लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु 

शिशिर उजाड ,पोखरा  पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ । नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...

Read more
साउदीका ‘स्लिपिङ प्रिन्स’ को निधन

पाेखरा । साउदी अरबका प्रसिद्ध 'स्लिपिङ प्रिन्स' खालिद बिन तलाल अल-साउदको ३६ वर्षको उमेरमा निधन भएको छ । विगत २० वर्षदेखि कोमामा रहेका राजकुमार अल-वलीदको शनिबार मृत्यु भएको हो । उनको परिवारले उनको मृत्युको बारेमा...

Read more
साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली

पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ । भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका  तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो । भ्रमणको तालिका तय भएपछि दुवै...

Read more
पर्वतमा पहिरोले एकै परिवारका दुईजना बेपत्ता, एकजना भाग्न सफल

लगातारको अविरल वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका–३ लाङ्दीस्थित एकतले घर पहिरोमा पुरिँदा एकै परिवारका दुईजना बेपत्ता भएका छन्। ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी पत्नी ७६ वर्षीया विष्णुमती विक पहिरोमा परेर बेपत्ता भएका हुन्।...

Read more
पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

पोखरा । गए रातिदेखि गण्डकी प्रदेशको पोखरासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने...

Read more
पोखराको काहुँखोलामा बाढी, कास्कीको लुम्लेमा भारी वर्षा

पोखरा । कास्कीको लुम्लेमा भारी वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान जारी गरेको एक सूचनामा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको र...

Read more
पहिरोले पोखरामा बास्तोलाको घर पुरियो, विजयपुर खोला उर्लियो

पोखरा । अबिरल वर्षासँगै पहिरो आउँदा पोखरामा एक घर पुरिएको छ । पोखरा महानगरपालिका वडा नं २० पिपलडाली टोलस्थित सूर्य बास्तोलाको घर पुरिएको वडाध्यक्ष गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।  आइतबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा...

Read more
Page 27 of 247 1 … 26 27 28 … 247