नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण नपाउने भएका छन् । बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकमा रहेको उक्त व्यवस्थामा सहमति जुटेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिनुभयो ।...

Read more

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेट भएको छ ।बुधवार प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गर्नुभएको हो । नेपाल सुपर लिग हेर्न मंगलवार...

Read more

चिकित्सा शिक्षा सम्बन्धि शिक्षण अस्पताल सञ्चालकहरुले पोष्ट ग्रेजुएटका विद्यार्थीको निर्वाह भत्ताको विषयमा चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको निर्णयमा असहमति जनाएका छन् । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा सम्बन्धि शिक्षण अस्पताल सञ्चालकहरुले...

Read more

महाधिवेशन बिथोल्ने काम नगर्न आग्रहगैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिका संयोजक एवं संघका पूर्वअध्यक्ष डा. शेष घलेले पूर्वनिर्धारित कार्यातालीकाअनुसार नै महाधिवेशन हुने बताउनुभएको छ । वैशाख २०/२२ गते हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको...

Read more

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताउनुभएको छ । मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...

Read more

पोखरा । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश अहिले ट्रयाकमा रहेको बताउनुभएको छ । मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २००७, २०४६, ०६२–०६३ को...

Read more

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार देशले २०२५ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न सुरक्षा र रक्षामा १०.४७ अर्ब युरो (११.९९ अर्ब अमेरिकी डलर) ले खर्च बढाउने घोषणा गर्नुभएको...

Read more

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले मंगलवार २०२५ मा आफ्नो विश्वव्यापी वृद्धिको पूर्वानुमानलाई २.८ प्रतिशतमा घटाएको छ । जुन जनवरीको प्रक्षेपणभन्दा ०.५ प्रतिशतले ठूलो कमी हो । जनवरी डब्ल्युइओ अपडेट जारी भएदेखि संयुक्त राज्य अमेरिकाद्वारा नयाँ ट्यारिफ...

Read more

पूर्वी टर्किएको भान प्रान्तमा मंगलवार मिनीबस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ । साथै १२ जना घाइते भएको गृहमन्त्री अली येर्लिकायाले बताउनु भयो । अर्ध–सरकारी अनादोलु एजेन्सीले रिपोर्ट गरेको छ कि मिनीबस विपरीत...

Read more

पोखरा । भारत नियन्त्रित कश्मीरमा मंगलवार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा कम्तीमा २५ पर्यटकको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट लगभग ८९ किलोमिटर...

Read more
Page 75 of 247 1 74 75 76 247