पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुक भयावह अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । राजनीतिक उत्तरचढावका कारण मुलुकको अवस्था भयावह बन्न गएको उहाँको बुझाई थियो । शनिवार भक्तपुरमा आयोजित ‘मान्छे मर्ने तलाउ’ नामक कविता संग्रहको लोकार्पण गर्दै पूर्वप्रधानन्यायाधीश...
थप पद्नुहोस