पोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...
थप पद्नुहोसपोखरा, पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी...
थप पद्नुहोसअफगानिस्तानको पश्चिमी हेरात र उत्तरी सारी पुल प्रान्त र छेउछाउका क्षेत्रहरूमा विगत केही दिनहरूमा भारी वर्षा र अचानक बाढीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । हेरात प्रान्तमा...
थप पद्नुहोसचिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताउनुभएको छ । आईतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना...
थप पद्नुहोससोलोमन टापुका गभर्नर जनरल डेभिड वुनागीले बिहीवार संसदका सदस्यहरूले विदेशमन्त्री जेरेमिया मानेलेलाई सोलोमन टापुको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको बताउनुभएको छ । मानेलेले नवनिर्वाचित ५० सिटको संसदमा विपक्षी नेता म्याथ्यु वालेलाई ३१–१८...
थप पद्नुहोसम्यानमारका नागरिकहरुको जनजीवन अत्याधिक गर्मीका कारण प्रभावित बनेको छ । देशका विभिन्न क्षेत्रहरुमा अत्याधिक तापक्रमको रेकर्ड गरिएको छ । ईआई डोराडो मौसम प्रतिवेदनका अनुसार म्याग्वे क्षेत्रको चोकशसहर केही दिनदेखि विश्वको सबैभन्दा गर्मी...
थप पद्नुहोसमहिनौंको बम बिष्फोट र नाकाबन्दीपछि गाजापट्टी एक डरलाग्दो मानवीय संकटमा डुबेको छ । भोकमरी यसका बासिन्दाहरूको लागि सबैभन्दा महत्वपूर्ण मुद्दाको रूपमा देखापरेको छ । गत वर्ष इजरायल र हमास बीचको द्वन्द्वको प्रकोपपछि...
थप पद्नुहोसभारतको वित्त मन्त्रालयले अप्रिलमा कुल वस्तु तथा सेवा कर (जीएसटी) को रूपमा रेकर्ड २५.१६ बिलियन अमेरिकी डलर सङ्कलन भएको जनाएको छ । यसले घरेलु लेनदेनमा बलियो वृद्धि (१३.४ प्रतिशत) र आयात (८.३...
थप पद्नुहोसजापानमा खाली घरहरूको संख्या अक्टोबर २०२३ सम्ममा ९ मिलियन पुगेको छ । जुन २०१८ मा गरिएको अघिल्लो सर्वेक्षणको तुलनामा ५ लाख १० हजारले बढेको हो । यो संख्याले पनि देशको कुल घर...
थप पद्नुहोसपोखरा, मेजर वीर सिंह स्मृति प्रतिष्ठानले आधुनिक पोखराको जनक मेजर सिंह गुरुङको १२२ औँ जन्मजयन्ती एवं संस्थाको ११ औं वार्षिक मया आज पोखरामा मनाइयो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्री...
थप पद्नुहोसविराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै...
थप पद्नुहोस