जीवनशैली

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्नेमा सांसदहरुको मत विभाजित

प्रतिनिधि सभा सदस्यहरु भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कि नराख्ने भन्ने कुरामा विभाजित भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव गर्दै...

Read more
देशलाई समृद्ध बनाउनु छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताउनुभएको छ । लायन्स क्लवले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिवद्धतासमेत दोहो¥याउनु भयो । देशलाई सुशासन,...

Read more
माओवादी केन्द्र आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने

नेकपा (माओवादी केन्द्र) आन्दोलनका स्वरुप परिवर्तन गरी जनतामा जाने भएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा सोबारेमा छलफल भएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले...

Read more
अर्थमन्त्रीसँग लिमीवासीको मागः सिमिकोट—लिमी—लाप्चा सडक सधैँ सञ्चालन हुनसक्ने बनाइदिनुस्

सिमिकोट—लिमी—लाप्चा सडक सधैँ चल्नसक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमिकोट—लिमी—लाप्चा सडकलाई महत्व दिएर सम्पन्न गर्ने बताउनुभएको हो । नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको...

Read more
पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

कास्की,पोखरा-१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । " जीवनको लागि शिक्षा" भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्र्षीय शिवम परियार...

Read more
अमेरिकी सेनाबाट जापानमा भएका यौन दुव्र्यवहारका घटना लुकाएको बिरोधमा जापानी नागरिकको प्रदर्शन

जापानमा रहेका अमेरिकी सेनाहरुको यौन दुव्र्यवहारका घटनालाई जनताबाट लुकाएको भन्दै टोकियोमा सयौं जापानी नागरिक भेला भएका छन् । ३५० भन्दा बढी प्रदर्शनकारीहरूले जापानी महिलाहरुमाथि भएको हिंसामाथि सरकार मौन रहेको र घटना लुकाइएकोप्रति...

Read more
‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

मदन जयन्तीको ७३ औ स्मृतिमा अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको छ । संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका...

Read more
सरकारलाई सांसद केसीको प्रश्न ः योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ?

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा...

Read more
केन्पोकाई मार्शल आर्टको राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै

पोखरा । केन्पोकाई मार्शल आर्ट खेलको राष्ट्रिय प्रतियोगिता पोखरामा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा नेपाल केन्पोकाई संघ गण्डकी प्रदेशको व्यवस्थापनमा छैटौं सस्करणको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको हो । प्रतियोगिता यहि असार...

Read more
Page 7 of 22 1 … 6 7 8 … 22