जीवनशैली

वैदेशिक सहयोग परिचालन प्रक्रिया खुकुलो बनाउन गैरसरकारी संस्थाले थाले राजनीतिक लबि

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले सामाजिक क्षेत्रमा हुँदै आएको वैदेशिक सहयोग परिचालन प्रक्रियालाई खुकुलो बनाउन राजनीतिक लबिलाई तिब्र बनाएका छन् । ..संसदीय समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाको लगानी अपारदर्शी भएको...

Read more
अफ्रिकी नेताहरूले भनेः जलवायु जोखिमहरू सम्बोधन गर्न विश्वव्यापी वित्तीय प्रणाली सुधार आवश्यक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि एकत्रित भएर लाग्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले विश्वव्यापी...

Read more
मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु

 मुगुमा यार्सागुम्बाको सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको हो । लेक लागेर उनीहरूको मृत्यु भएको हो । शनिबार छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बूढा, कम्फा गाउँका सोभान बूढा,...

Read more
भारतमा बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौँमा पक्राउ

भारतमा हत्या गरिएका बङ्गलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई...

Read more
‘बजेटका दुई थरी नीतिले अलमलमा जलवायु विज्ञ’

जलवायु विज्ञहरुले इनर्जी ट्रान्जिशनको मुद्दामा छलफल शुरु गरेका छन् । काठमाडौंमा ५० जना भन्दा बढी जलवायु विज्ञहरुले सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा उर्जा...

Read more
पोखरामा  सिन्ड्रोम अपाङ्गता बारे जानकारी दिने दुई दिने  तालीम सुरुवात

पोखरा, डाउन सिन्ड्रोम परिवार नेपाल द्वारा आयोजित डाउन सिन्ड्रोम अपाङ्गता अवस्था भएका छोरी र अभिभावकहरूलाई लैगिंक हिंसा विरुद्ध प्रयोगात्मक तालिमको सुरुवात भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका पोखरा महानगरपालिका वडा...

Read more
रहेनन् फेवा सिटी हस्पिटलका संस्थापक चेतबहादुर गुरुङ

पोखरा , फेवासिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. का संस्थापक चेतबहादुर गुरुङको निधन भएको हो । निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्ली स्थित फोर्डिज अस्पतालमा बुधबार बिहान निधन भएको छ । उनको मृगौला फेल...

Read more
अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता

पोखरा, दीर्घायु पोखरा हस्पिटल प्रा.लि. र श्री नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बीच सहकारीका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने स्वास्थ्य सम्झौता भएको छ । द्विपक्ष सम्झैतामा दीर्घायु पोखरा...

Read more
कन्या क्याम्पसका विद्यार्थीलाई न्यायिक समितिबारे प्रशिक्षण

पोखरा, जेठ ८ गते । पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया...

Read more
इरानका राष्ट्रपति रायसी र परराष्ट्रमन्त्री चढेको हेलिकप्टर खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको पुष्टि

इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । खराब मौसमका कारण राईसी र अन्य वरिष्ठ अधिकारीहरू बोकेको हेलिकप्टर आईतवार पूर्वी अजरबैजानको उत्तरपश्चिमी प्रान्तमा अवतरण गर्न...

Read more
Page 8 of 22 1 … 7 8 9 … 22