• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा सिन्ड्रोम अपाङ्गता बारे जानकारी दिने दुई दिने तालीम सुरुवात

नीतिप्रेस by नीतिप्रेस
May 31, 2024
in गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको, फिचर, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,

[adrotate banner =”6″]

डाउन सिन्ड्रोम परिवार नेपाल द्वारा आयोजित डाउन सिन्ड्रोम अपाङ्गता अवस्था भएका छोरी र अभिभावकहरूलाई लैगिंक हिंसा विरुद्ध प्रयोगात्मक तालिमको सुरुवात भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले सन्सार मा जन्मिए पछाडि डाउन सिन्ड्रोम भएका बच्चा लाई हामी कसरी सहयोग गर्न सकिन्छ भनेर तालिम सञ्चालन गरिएको हो । उनिहरुलाई सन्सार मा रमाएर बस्नुको लागि साथै अभिभावक लाई सकारात्मक उर्जा को लागि गरेको हो । सरकार ले पनि विविध पक्षलाई लिएर हामी वडा परिवार ले सहयोग गर्न तत्पर छौ भनी बताए ।

कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपालका अध्यक्ष कुसुम सेन्चुरीले बच्चाहरूलाई व्यवस्थापन गर्न प्रारम्भिक अवस्था अर्थात बाल्यकालमै हस्तक्षेप, उनीहरूमा हुने चिकित्सासम्बन्धी समस्याहरू बेलैमा पत्ता लगाएर उपचार दिने, संवेदनशील पारिवारिक वातावरण दिने र व्यवसायमूलक तालिम दिने जस्ता काम गर्न सकिन्छ । डाउन सिन्ड्रोम भएका मानिसको जीवनमा उनीहरूको विकाससम्बन्धी सुधार ल्याई विशेष शिक्षा र उचित स्याहार दिइएमा केही सुधार गर्न त सकिन्छ तर यस्तो अवस्थाको सम्पूर्णरूपमा निराकरण चाहिँ गर्न सकिँदैन भन्ने जानकारी दिए ।

कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपालका सञ्चालिका तथा कोषाध्यक्ष प्रमिला कार्कीले डाउन सिन्ड्रोमको पहिचान जन्मनेबित्तिकै हुनसक्छ । धेरैजसो बच्चाको सन्दर्भमा डाक्टरले बच्चाको अनुहार हेरेरै पत्ता लगाउन सक्छन् र शङ्का भएमा क्रोमोजोम जाँचबाट समेत सजिलै पुष्टि गर्न सकिन्छ । यसरी हेर्दा डाउन सिन्ड्रोम अनुहारको विशेषता र बौद्धिक र शारीरिक अवस्थाबाट पत्ता लगाउन सकिन्छ । यसरी हेर्दा प्रारम्भिक हस्तक्षेपबाट बच्चाको निश्चित विकासका क्रममा शारीरिक व्यायामले मांसपेशीलाई दरो बनाउँछ, जसले बच्चाले गर्दन थाम्न, बस्न, उभिन र हिँड्न मद्दत पुग्छ । बोली/भाषा विकास व्यायामले प्रस्ट बोल्ने र बुझ्ने बनाउँछ भने अकुपेसनल व्यायामले उनीहरूको दैनिक जीवनमा स्वतन्त्र र स्वावलम्बी जीवनयापनका लागि अभ्यास र सामाजिक विकासको सीप सिकाउन मद्दत गर्छ भन्ने जानकारी दिए ।

कार्यक्रममा डाउन सिन्ड्रोम परिवार नेपाल परिवार , पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष तथा वडा बासीको सहभागिता रहेको थियो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

रहेनन् फेवा सिटी हस्पिटलका संस्थापक चेतबहादुर गुरुङ

Next Post

‘बजेटका दुई थरी नीतिले अलमलमा जलवायु विज्ञ’

Next Post

‘बजेटका दुई थरी नीतिले अलमलमा जलवायु विज्ञ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन