• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

नीतिप्रेस by नीतिप्रेस
July 4, 2024
in agriculture, Uncategorized, अन्य, गण्डकी प्रदेश, जीवनशैली, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मदन जयन्तीको ७३ औ स्मृतिमा अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको छ । 
संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल कास्की जिल्ला कमिटीले वृक्षारोपण गरेको छ । पोखरा -२६ स्थित शिव आधारभुत विद्यालयमा विभिन्न जातका 484 सय बिरुवा रोपिएको कास्की जिल्लाका संयोजक शंकर पौडेलले जनाएका छन । 
राष्ट्रिय प्रजातान्त्रिक युवा संघका संस्थापक केन्द्रिय सदस्य , पार्टीका स्थाइ कमिटी सदस्य तथा निबर्तमान मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम शुभारम्भ भएको थियो। अधिकारीले राष्ट्रिय युवा संघ नेपाल समस्या नभई प्राकृतिक विपत्तिमा नेपाली जनताका समस्याका समाधानको निम्ति अग्रणी भूमिका निर्वाह गरेको स्मरण गर्दै सिङ्गो नेतृत्वलाई बधाई दिनु भएको थियो। विशेष अतिथि पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पुर्ब केन्द्रिय अध्यक्ष राजिब पहारीले अहिले वातावरणमा अनेक खालका समस्या भई रहेको , कहिले अति वर्षा त कहिले खडेरी मात्र जसले गर्दा मानव जिवनलाई नै धेरै कष्ट बनाइरहेको र यसलाई बिरुवा रोपेर न्यूनीकरण गर्न सकिने बताउनु भएको थियो।


कार्यक्रमका विशेष अतिथि राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश उत्प्रेरक महाराज गुरुङ्ग , महासचिब सुमन पूरीले राष्ट्रिय युवा संघ नेपालले ३ लाख बिरुवा रोप्नने योजना रहेको बताउँदै यसलाई सफल बनाउन सबैले सहयोग गर्न आवस्यक रहेको कुरा औँल्याउँदै यो मौसम वृक्षारोपणको लागि उपयुक्त रहेको र यो झरीमा पनि भव्य उपस्थितिमा कार्यक्रम गरेकोमा जिल्ला अध्यक्ष शंकर पौडेललाई बधाई दिँदै आगामी दिनमा थप सृजनशिल कार्य गर्न प्रेरित गर्नुभएको थियो। साथै यो अभियान एक महिनासम्म चल्ने जानकारी गराउनु भयो।
यस कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बयान बहादुर क्षेत्री अधिकारी, महानगर कमिटी अध्यक्ष जीवन आचार्य, उपाध्यक्ष नरेन्द्रनाथ ढुङ्गाना, संगठनका केन्द्रिय सचिव प्रभात भण्डारी, सचिवालय सदस्यहरु मदन गिरी, मदन भण्डारी, स्थाई कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज विकास अधिकारी, प्रदेश अध्यक्ष पिताम्बर खनाल, केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज बिक्रम गुरुङ्ग, केन्द्रिय सदस्यहरु बबिता सुबेदी , साजन सुबेदी लगायत संगठनका नेता तथा कार्यकर्ताहरु, पार्टीका बिभिन्न कमिटीमा रहनुभएका कार्यकर्ताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।

Previous Post

विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छाँैः श्रममन्त्री अर्याल

Next Post

इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

Next Post
(240702) -- ALEXANDRIA, July 2, 2024 (Xinhua) -- People read books at a mobile taxi library in Alexandria, Egypt, June 29, 2024.
  TO GO WITH "Feature: Egyptian taxi driver turns cab into mobile library to encourage reading" (Xinhua/Ahmed Gomaa)

इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन