• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

नीतिप्रेस by नीतिप्रेस
July 3, 2024
in अन्तर्राष्ट्रिय समाचार, घटना, नेपाली समाचार आजको, फिचर, विचार, समाचार
0
(240702) -- ALEXANDRIA, July 2, 2024 (Xinhua) -- People read books at a mobile taxi library in Alexandria, Egypt, June 29, 2024.
  TO GO WITH "Feature: Egyptian taxi driver turns cab into mobile library to encourage reading" (Xinhua/Ahmed Gomaa)

(240702) -- ALEXANDRIA, July 2, 2024 (Xinhua) -- People read books at a mobile taxi library in Alexandria, Egypt, June 29, 2024. TO GO WITH "Feature: Egyptian taxi driver turns cab into mobile library to encourage reading" (Xinhua/Ahmed Gomaa)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”3″]

उत्तरी इजिप्टको अलेक्जान्ड्रियाको तटीय गभर्नोरेटको सडकमा धेरै यात्रुहरूले ट्याक्सीमा राखिएका विभिन्न पुस्तकहरू पढ्ने गर्दछन् । ट्याक्सी चालक मोहम्मद अजामले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्न हप्ताको तीन वा चार दिन आफ्नो ट्याक्सीलाई मोबाइल पुस्तकालयमा परिणत गरेका छन् । आफूलाई बाल्यकालदेखि नै पढ्न मन परेको र मोबाइल ट्याक्सी पुस्तकालय पहल गर्ने निर्णय गर्नुको कारण यही रहेको बताउनु भयो । ४२ वर्षीय अजामले आफ्ना पुस्तकहरूमा पैदलयात्रीहरूको रुचि देखेर सन्तुष्ट भएको बताउनु भयो । अज्जमले आफ्नो गैर–कामको समयमा मानिसहरूलाई पुस्तकहरू उपलब्ध गराउनु भयो । उनीहरूलाई प्रत्येक पटक तीन घण्टासम्म पढ्न अनुमति दिनुभएको छ । तीन वर्ष अघिको पहललाई अगाडि बढाउँदै ट्याक्सी चालक अब अलेक्जान्ड्रियामा व्यापक रूपमा परिचित भएको छ । यो पहल शुरु गर्नुको मुख्य कारण इन्टरनेट र सामाजिक सञ्जालको फैलावटपछि मानिसमा पढ्न नचाहेको बताउनु भयो । 


मोबाइल पुस्तकालयको भ्रमण गरेका उच्च माध्यमिक विद्यालयका विद्यार्थी महमूद अब्दोले भने यस्तो पहलले धेरै मानिसहरूलाई आकर्षित गर्ने बताउनु भयो । 


अज्जमले अलेक्जान्ड्रिया भित्र थप साना पुस्तकालयहरू खोलेर र अरूलाई आफूसँग सामेल हुन आमन्त्रित गरेर पहललाई बढावा दिन चाहेको बताउनु भयो । 

[adrotate banner =”4″]

[adrotate banner =”5″]

[adrotate banner =”6″]

Previous Post

‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

Next Post

उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

Next Post

उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन