जीवनशैली

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पक्राउ पर्नेमा २१ वर्षअघि सञ्जय शाहीको...

Read more
इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । सबैभन्दा बढी प्रभावित क्षेत्र डेमाक क्षेत्र हो जहाँ २२ हजार भन्दा बढी मानिसहरूले बाढीका कारण अस्थायी आश्रय लिएको...

Read more
बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै विचौलिया

आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ ।  म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा विचौलियाको माध्यमबाट...

Read more
गाजामा मानवीय पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र प्रमुखको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि गुटेर्रेसले...

Read more
इयु काउन्सिलद्वारा युक्रेनका लागि नयाँ सहायता कोष अनुमोदन

युरोपेली संघ (इयु) काउन्सिलले ब्रसेल्समा युक्रेन सहायता कोष (युएएफ) को स्थापनालाई अनुमोदन गरेको छ । यसका लागि ५ अर्ब युरो (५.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको छ । यो निर्णय ब्रसेल्समा इयुको विदेश मामिला काउन्सिलमा...

Read more
सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारीको बिक्री १४९ प्रतिशतले बढ्यो

सन् २०२३ मा अस्ट्रेलियामा विद्युतीय सवारी साधन (इभी) को बिक्री दोब्बरले बढेको छ । इलेक्ट्रिक भेहिकल इन्डस्ट्री रिक्याप २०२३ कोअनुसार सर्वोच्च उद्योग निकाय इलेक्ट्रिक भेहिकल काउन्सिलद्वारा प्रकाशित गरिएको थियो । अस्ट्रेलियालीहरूले २०२३ मा ९८ हजार...

Read more
रामभक्त र ईतु जोजिजूको युगल साँझ सम्पन्न

पोखरा, गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको युगल साँझ सम्पन्न भएको छ । शनिबार साँझ पोखराको न्युरोड स्थित रानीमहल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न छ । रानीमहल रेस्टुरेन्टले स्थापनाको एकवर्ष पुरा गरेको अवसरमा गायन जोडी द्वय...

Read more
पोखरा औपचारिक रुपमा नेपालको पर्यटन राजधानी घोषणा

कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा भएको छ ।  आईतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । उहाँले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम...

Read more
सिरिया गृहयुद्धको १३ औँ वर्षः मानवीय सङ्कट झन् बढ्दै

सिरिया गृहयुद्धमा फसेको १३ वर्ष पुग्यो । १३ वर्ष पुगिसक्दा पनि मानवीय सङ्कट झन् बढ्दै  झनै बढ्दै गएको छ । उत्तरी सिरियाको अलेप्पो शहरकी पाँच सन्तानकी आमा हादिया कमेल कुर्दी आफ्नो परिवारले सामना गरिरहेको दयनीय...

Read more
१२ महिनामा जनावरको आक्रमणबाट २३ हजार बढी अस्टे«लियाली अस्पताल भर्ना

सरकारी तथ्याङ्क अनुसार २०२१–२२ मा २० हजार भन्दा बढी अस्ट्रेलियालीहरू जनावरहरूको आक्रमणबाट घाइते भएका छन् । उनीहरुलाीई चोटपटक लागेर अस्पताल भर्ना गरिएको तथ्यांक छ । अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआईएचडब्लु) द्वारा प्रकाशित प्रतिवेदनले...

Read more
Page 20 of 22 1 … 19 20 21 22