जीवनशैली

इजरायली सेनाको आक्रमणमा वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाको आक्रमणमा परी वेस्ट बैंकमा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।  इजरायली सेनाले वेस्ट बैंकका धेरै शहरहरूमा आक्रण जारी राखेको बताइएको छ । आक्रणमा तुल्कारम शहरको नुर शाम्स प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली सेनाले...

Read more
डिडिसीले किसानहरुबाट संकलन गरेको दुध बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

१ अर्ब  ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुध स्टक हुँदा भुक्तानीमा चुनौतीकिसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ । मुलुकभरका...

Read more
सरकारले ल्याएको विद्युत विधेयक नेपाली लगानीकर्तालाई विदेश पठाउने मर्मका साथ आएको छः अध्यक्ष कार्की

नेपालमा विद्युत उत्पादनको राम्रो सम्भावना छ । त्यही अनुसार पछिल्लो समय नेपालले ऊर्जा क्षेत्रमा केही सकारात्मक उपलब्धि हासिल गरेको छ । १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको अवस्था छ । करिव २८ सय ६४ मेगावाट...

Read more
पाकिस्तानमा कोइला खानी बिस्फोट हुँदा १२ जनाको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा बिस्फोट हुँदा १२ जना मजदुरको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् । बलुचिस्तानका खानीका प्रमुख निरीक्षक अब्दुल घानी बलोचले प्रान्तको हर्नाई जिल्लाको...

Read more
पाकिस्तानको ग्वादरमा आक्रमणः ८ आतंककारी मारिए

पाकिस्तानी कानून प्रवर्तन एजेन्सीहरूले बुधवार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा रहेको सरकारी भवनमा भएको आतंकवादी हमलालाई सफलतापूर्वक विफल पारेका छन् । जसमा आठ सशस्त्र आतंककारी मारिएको अधिकारीहरुले बताएका छन् । ग्रेनेड र स्वचालित राइफलसहित...

Read more
पृथ्वी राजमार्ग बस सञ्चालकले फागुमा दुई दिन क्यु फ्री 

फागुपूर्णिमा तथा होलीको अवसरमा पृथ्वी राजमार्गमा बस सञ्चालक कम्पनी प्रा. लि.ले दुई दिन क्यु फ्रि गर्ने भएको छ ।  पोखरा– नारायणगढ तथा पोखरा– स्या गर्दै भैरहवा समेतका रुटहरूमा सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र...

Read more
नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरी लगायतका प्रकोपबाट ४० वर्षमा ७ अर्ब अमेरिकी डलर बराबरको क्षति

नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।  काठमाडौंमा एक कार्यक्रमबीच यस्तो तथ्यांक सार्वजिनक गरिएको हो । यी...

Read more
अर्थमन्त्री बनेपछि ३० अर्ब बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको छुः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन निर्देशन दिनुभएको छ ।  मंगलवार साँझ सिंहदरबारमा बसेको तेश्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो । लगानी सम्मेलन...

Read more
प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पु¥याउन इजिप्टको आह्वान

इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्यालेस्टाइनी शरणार्थीहरूलाई निरन्तर र निर्वाध सेवाहरू सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको राहत र प्यालेस्टाइन शरणार्थीहरूका लागि कार्य एजेन्सीलाई यसबारे सहयोगको आह्वान गर्नुभयो । शौकरीले युएनआरडब्ल्यूएका कमिश्नर–जनरल फिलिप...

Read more
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण बिग्रियो

सन् २०२३ मा अष्ट्रेलियाको वातावरण स्वस्थकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको संख्यामा वृद्धिमा पनि  गिरावट आएको एक रिपोर्टले जनाएको छ । अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको...

Read more
Page 19 of 22 1 … 18 19 20 … 22