विविध

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै

पोखरा । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ । विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन्...

Read more
आज उधौली पर्व मनाइँदै

पोखरा । किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत...

Read more
आज बुद्धको २५६९औँ जन्मजयन्ती मनाइँदै

पोखरा । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६९औं जन्मजयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाखशुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण...

Read more
आज रामनवमी मनाइँदै

पाेखरा । चैत्रशुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा  श्री रामचन्द्रको जन्म चैत्रशुक्ल नवमीकै दिन भएको...

Read more
आज मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल फित्र मनाइँदै

पोखरा । आज मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले इद उल फित्र मनाउने...

Read more
आज पापमोचनी एकादशी व्रत

पाेखरा। जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो । ...

Read more
आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदै

पोखरा । आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस संसारभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको मार्च २४ तारिखका दिन क्षयरोग रोगविरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस...

Read more
सोमबार व्रत र पूजा किन गरिन्छ ?

पोखरा । सोमबार धेरै नारीहरु व्रत बस्छन् । सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको...

Read more
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै

पाेखरा । मौसमको फेरबदलमा बादलको महत्वलाई दर्साउँदै आज (२३ मार्च) मा विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । यसपालि विश्व मौसम विज्ञानको नारा ‘जलवायु कार्यको अग्रपंक्तिमा’ रहेको छ । सन् १९५० मा विश्व मौसम विज्ञान...

Read more
आज पानी दिवस मनाइँदै

पोखरा । आज विश्वभर पानी दिवस मनाइँदैछ । नेपालमा ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ पानी दिवस मनाउन लागिएको हो । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र...

Read more
Page 2 of 18 1 2 3 18