बिश्व

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी संसदको माथिल्लो सदन सिनेटको अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचनको नतिजा अध्यक्षीय अधिकारी सिनेटर इशाक दारले घोषणा गर्नुभएको हो । देशका विदेशमन्त्री समेत रहेका डारले निर्वाचनमा कसैले...

थप पद्नुहोस

हङकङको याउ मा तेइस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । जोर्डन रोड याउ मा तेइस्थित भवनमा रहेको जिममा आगलागी भएको हो । आगोमा फसेकाहरुलाई उद्धार गरिएको...

थप पद्नुहोस

रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो । गम्भीर...

थप पद्नुहोस

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ । घेरामा परेको प्यालेस्टाइन गाजा पट्टीमा युद्धविराममा पुग्न संयुक्त मध्यस्थता प्रयासलाई सम्बोधन गर्नेबारे भेटमा छलफल...

थप पद्नुहोस

गत हप्ता इजरायली हमलाले अघिल्लो वाणिज्य दुतावासलाई ध्वस्त पारेपछि इरानी विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियानले सोमवार सिरियाको राजधानी दमास्कसमा नयाँ वाणिज्य दुतावासको भवन उद्घाटन गर्नुभएको छ । अमिर–अब्दुल्लाहियान, सिरियाली विदेशमन्त्री फैसल मेकदादसँगै अघिल्लो भवनको...

थप पद्नुहोस

टर्की प्रहरीले आईतवार ५८.२ किलोग्राम सिन्थेटिक लागुऔषध चक्की बरामद गरेको छ ।  उत्तरपश्चिमी सीमा प्रान्त एडिर्नेमा दुई संदिग्धलाई पक्राउ गरेको टर्की प्रहरीले जनाएको छ । लागुऔषध तथा तस्करी बिरोधी टोलीले बुल्गेरियासँगको कपिकुले...

थप पद्नुहोस

भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा गर्मी सम्बन्धी रोगहरूको लागि जनस्वास्थ्य तयारीको समीक्षा गरिएको हो । बुधवार बसेको बैठकमा स्वास्थ्यमन्त्री मनसुख...

थप पद्नुहोस

भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले आगामी २०२४ को आम चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्र काम, धन र कल्याणमा केन्द्रित छ । दिल्लीमा आयोजित एक समारोहमा...

थप पद्नुहोस

इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ । यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो । यो कदम नहर...

थप पद्नुहोस
Malta's President Myriam Spiteri Debono waves to well-wishers from the balcony of the Presidential Palace, next to her husband Anthony Spiteri Debono after her inauguration ceremony in Valletta, Malta April 4, 2024. REUTERS/Darrin Zammit Lupi

माल्टाका नयाँ राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोले बिहीवार संसदको सर्वसम्मत प्रश्तावपछि माल्टाको ११ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । गणतन्त्रका राष्ट्रपतिको आधिकारिक आसन भालेट्टास्थित ग्राण्डमास्टर प्यालेसमा आयोजित विशेष संसदीय बैठकमा उहाँले...

थप पद्नुहोस
Page 14 of 21 1 13 14 15 21

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist