• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, विविध, समाचार
0
इजिप्टका राष्ट्रपति र सीआईए प्रमुखबीच गाजा युद्धविरामका लागि संयुक्त मध्यस्थताबारे छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner = “6”]

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले क्यारोमा अमेरिकी केिन्द्रय गुप्तचर एजेन्सी (सीआईए) निर्देशक विलियम बन्र्ससँग भेटवाताृ गर्नुभएको छ । घेरामा परेको प्यालेस्टाइन गाजा पट्टीमा युद्धविराममा पुग्न संयुक्त मध्यस्थता प्रयासलाई सम्बोधन गर्नेबारे भेटमा छलफल भएको छ । सिसी र बन्र्स बीचको वार्ताले प्यालेस्टिनी एन्क्लेभमा शान्त पुनःस्थापना र सैन्य वृद्धि रोक्नको लागि तिब्र प्रयासहरूको आवश्यकतालाई महत्व दिएको छ ।  बैठकको क्रममा इजिप्टका राष्ट्रपतिले गाजामा भएको मानवीय संकटबारे जोड दिनुभएको थियो । इजरायलले विगत ६ महिनादेखि गाजामा व्यापक आक्रमण शुरु गरेको छ । जसले अहिलेसम्म ३३ हजार १७५ प्यालेस्टाइनीको ज्यान लिइसकेको छ भने ७५ हजार ८८६ जना घाइते भएका छन् ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

इजरायली हमलापछि इरानी विदेशमन्त्रीद्वारा दमास्कसमा नयाँ वाणिज्य दुतावासको शुभारम्भ

Next Post

रुसमा १० हजार बढी घर बाढीले बगायो

Next Post
रुसमा १० हजार बढी घर बाढीले बगायो

रुसमा १० हजार बढी घर बाढीले बगायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन