Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

भारतको प्रमुख विपक्षी दलद्वारा आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

भारतको मुख्य विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले आगामी २०२४ को आम चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । घोषणा पत्र काम, धन र कल्याणमा केन्द्रित छ । दिल्लीमा आयोजित एक समारोहमा कंग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, कंग्रेसका पूर्वअध्यक्षहरू सोनिया गान्धी र राहुल गान्धीको साथमा घोषणापत्र सार्वजनिक भएको हो । रोजगारी सृजनामा गहिरो जोड दिँदै, पार्टीको घोषणापत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्ने र सबै क्षेत्रहरूमा दिगो वृद्धि सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ । घोषणापत्रको अर्को मुख्य विशेषता भनेको आगामी दशकभित्र २३ करोड मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्ने महत्वाकांक्षी लक्ष्य लिइएको छ । भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुँदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist