नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

भारतको उत्तरप्रदेशमा भेटियो नक्कली दूतावास !

पाेखरा । भारतमा नक्कली बैंक र विश्वविद्यालयहरू पछि, अब नक्कली दूतावास सञ्चालन गरेको अनौठो घटना बाहिर आएको छ । भारतको  उत्तर प्रदेशमा मानिसहरूलाई विभिन्न देशहरूमा यात्रा गर्न भिसा प्रदान गरिरहेको नक्कली दूतावास फेला परेको छ...

Read more
पोखरामा नवजात छोरा मारेर सडकमा फालेका बुवा १० महिनापछि पक्राउ

पोखरामा आफ्नै नवजात शिशुको हत्या गर्ने  बुवा १० महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेका नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार...

Read more
कस्तो रहला आज देशभरको मौसम ?

पोखरा । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । हाल मधेश र बागमती...

Read more
प्रधानमन्त्रीले संसदमा आज सांसदका प्रश्नको जवाफ दिदै

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।  संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने...

Read more
कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

पोखरा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  बागलुङ नगरपालिका वडा नं १० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको बताइन्छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...

Read more
आज पुष्पलालको ४७औँ स्मृति दिवस मनाइँदै

पाेखरा। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द...

Read more
आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय तिवारी पक्राउ

पाेखरा। प्रहरीले उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ गरेको छ ।  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले...

Read more
कांग्रेस नेतामाथि गरिएको कार्वाही पुनरावलोकन गर्न माग (नामावलीसहित)

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) ले नेताहरुमाथि गरिएको अनुशासन कार्वाही पुनरावलोकन गर्न माग गरेको छ । सभापति कृष्णप्रसाद कोइरालासहित सो क्षेत्रका २८ जना नेताहरुले यस्तो माग गरेका हुन् ।  ‘कांग्रेसभित्र पार्टी...

Read more
नेपाल बंगलादेशसँग पराजित

पाेखरा। नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् ।...

Read more
नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समिति सभापतिमा बराल

पोखरा । नेपाली कांग्रेस कास्की-काठमाडौं सम्पर्क समितिको सभापतिमा दीपकचन्द्र बराल निर्वाचित भएका छन् । समितिकाे तेस्रो अधिवेशनले बराललाई सर्वसम्मत सभापतिमा चयन गरेको हो ।  समिति उपसभापतिमा अच्युतराज पहारी र पितृराज आचार्य, सचिवमा विष्णु तिवारी र...

Read more
Page 25 of 247 1 … 24 25 26 … 247