प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको दोस्रो अधिवेशन हुँदै

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईको दोस्रो अधिवेशन हुँदै

सेन्दाई,जापान । प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईले दोस्रो अधिवेशन गर्ने भएको छ। यहि नोभेम्बर १७ गते आइतबार ...

त्रिभूवन विमानस्थल बन्द गरी गौतमबुद्ध र पोखरा विमानस्थल चलायो भन्ने सोच राख्नु राष्ट्रघात  होः महानिर्देशक अधिकारी

त्रिभूवन विमानस्थल बन्द गरी गौतमबुद्ध र पोखरा विमानस्थल चलायो भन्ने सोच राख्नु राष्ट्रघात होः महानिर्देशक अधिकारी

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा विमानस्थल बन्नुपर्छः महानिर्देशक अधिकारीभैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय ...

पोखरामा भ्रमण आएको बस दुर्घटना

पोखरामा भ्रमण आएको बस दुर्घटना

पोखरा:    दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका–२२ विश्व शान्तिस्तूप ...

भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी,अझै ३ अर्ब ६६ करोड बाँकी

भौतिक मन्त्रालयद्वारा निर्माण व्यवसायीलाई ५ अर्ब ५ करोड रकम भुक्तानी,अझै ३ अर्ब ६६ करोड बाँकी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक मन्त्रालयले ५ अर्ब ५ करोड रकम निर्माण व्यवसायीलार्य ...

जलवायु वित्तमा पहुँच पु¥याउन संस्थागत क्षमता वृद्धि गर्न जरुरीः राजु पण्डित क्षेत्री

जलवायु वित्तमा पहुँच पु¥याउन संस्थागत क्षमता वृद्धि गर्न जरुरीः राजु पण्डित क्षेत्री

जलवायु वित्तमा पहुँच बिस्तारका लागि सरकारी संयन्त्र सँगै सामाजिक संघ संस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका ...

अध्यक्ष ढकाललाई इण्डोनेसिया सरकारको सम्मान

अध्यक्ष ढकाललाई इण्डोनेसिया सरकारको सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं नेपालका लागि गणतन्त्र इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत चन्द्रप्रसाद ढकाल इण्डोनेसिया सरकारबाट सम्मानित ...

विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

कास्की, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अध्यक्ष एवम् विश्व योग गुरु आचार्य राजन शर्मा मङ्गलबार पोखरा आँउदै हुनुहुन्छ । ...

Page 434 of 529 1 … 433 434 435 … 529