• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

नीतिप्रेस by नीतिप्रेस
November 4, 2024
in agriculture, Uncategorized, अन्य, अर्थ/वाणिज्य, गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अध्यक्ष एवम् विश्व योग गुरु आचार्य राजन शर्मा मङ्गलबार पोखरा आँउदै हुनुहुन्छ । नेपाललाई गुरु देश एवम् योग भूमि बनाउन शर्मा अहोरात्र खटिरहनु भएका शर्मा सोमबार पुम्दीभुम्दी शिव को मूर्ति दर्शन तथा प्रवचन राखिएको छ । शिव मूर्ति स्थापना गर्दा आचार्य ले महायज्ञ सञ्चालन गर्दा पाच लाख रुपैयाँ  सहयोग गर्नु भएको थियो। 

उहाँलाई  स्वागत कार्यक्रममा संस्थाका पदाधिकारीहरू, सदस्य एवम् शुभचिन्तक हरु सहित उपस्थिति रहने शिव मूर्ति व्यवस्थापन समिति का अध्यक्ष चन्द्रकान्त बरालले जानकारी गराउनु  भएको छ   । कार्यक्रममा संस्थाका अध्यक्षलाई वैदिक मन्त्रोच्चारणसहित पञ्चकन्याद्वारा फूल माला अर्पण गरेर पञ्चेबाजा सहित स्वागत गर्ने समेत जानकारी दिनु भएको छ । साथै भोलि को कार्यक्रम पश्चात  मृमी मा रहेको कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान मा प्रवचन तथा अवलोकन रहेको छ।  

योग, ध्यान, आयुर्वेद प्राकृतिक चिकित्सा, वैदिक ज्ञान, उपनिषद एवम् ज्योतिष शास्त्र लगायतका व्यवहारिक ज्ञान मुलक तालिमद्वारा पाँच वर्षभित्र २०२५ भित्र नेपाललाई योग गुरु देश बनाउने संकल्पका साथ अघि बढिरहेका आचार्य शर्मा २१ दिने नेपाल भ्रमणमा आउनु भएको हो । आचार्य ले एक घर एक योगी बनाउने उदेश्य का साथ हिँड्नु भएको हो। 

उक्त अवधिभर पोखरा,स्याङ्जा, नवलपरासी चितवन, सिन्धुपाल्चोक, काठमाडौं, कैलालीलगायत विभिन्न जिल्लामा उहाँको कार्यक्रम हुनेछ । हालसम्म विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजबाट नेपालमा ७ सयभन्दा बढीले अन्तराष्ट्रिय स्तरको योग परीक्षा पास गरि निः शुल्क रुपमा जुम मार्फत तथा शिविर आयोजना गरि सर्वसाधारणलाई योग सिकाउँदै आइरहनुको छ ।

साथै प्रत्येक शनिबार बाल शिवर सञ्चालन गरि ३ हजार २  सयभन्दा बढी बालबालिकाहरुले प्रत्यक्ष लाभ लिदै पनि आएका छन् । 

Previous Post

प्रकृति, संस्कृति र सम्पदालाई ध्यानमा राखेर मात्रै विकास निर्माणका कामहरु अघि बढाऔँः पूर्वराष्ट्रपति भण्डारी

Next Post

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

Next Post

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन