प्रतिभा माविमा स्पोर्टस् फेस्ट शुभारम्भ गुणस्तरीय शिक्षामा अग्रणी प्रतिभा खेलकुद तथा रचनात्मक गतिविधिमा अग्रपंक्तिमा
पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई ...














