• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लेकसाइड मदिरा व्यवसायी समितिको तेस्रो साधारणसभा

नीतिप्रेस by नीतिप्रेस
January 24, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरास्थित लेकसाइड मदिरा व्यवसायी समितिको तेस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले सरकार र निजी क्षेत्रबीच सहकार्य हुन आवश्यक रहेको बताए ।

उनले सरकार र निजी क्षेत्रबीच सहकार्य हुन नसके समृद्धि हासिल हुन नसक्ने भन्दै उनले समृद्धिका लागि निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताए ।

मदिरा व्यवसायीका पिर मर्कामा आफूले सदैव साथ दिने सांसद बरालले प्रतिवद्धता जनाए ।

पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीले मदिरा व्यवसायीका सबै गतिविधिमा आफू र वडा कार्यालयको साथ रहने स्पष्ट पारे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिरहँदा राज्यले यहाँका व्यवसायीप्रति सकारात्मक सोचले हेर्नुपर्नेमा जोड दिए ।

वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाले पर्यटकीय क्षेत्र अवान्छित र उच्छृङ्खल गतिविधि हुन नदिने प्रतिवद्धना जनाए ।

समितिका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले व्यवसायीका हक र हितमा समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए

सो अवसरमा सचिव कृष्ण बराल र कोषाध्यक्ष ध्रुवराज बरालले प्रस्तुत गरेको प्रतिवेदनलाई साधारणसभाले पारित गरेको थियो ।

समिति अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त गौतमले स्वागत र सञ्चालन सहसचिव बालाहरि बरालले गरेका थिए ।

Previous Post

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पाेखरामा तापक्रम क्रमशः वृद्धि

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन