• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अल्फा बोर्डिङमा इङ्लिस स्पेलिङ कन्टेस्ट, बालप्रभात बोर्डिङ प्रथम

नीतिप्रेस by नीतिप्रेस
January 26, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा इङ्लिस स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ । कार्यक्रम आधारभूत तहमा सहयोगी शैक्षिक साँझेदारीका विद्यालयबीच भएको थियो ।

कार्यक्रममा १४ विद्यालय सहभागी थिए । जसमा बालप्रभात बोर्डिङ स्कुल प्रथम, बेसलाइन एकेडेमी द्वितीय, बाल कल्याण हाई स्कुल तृतीय .र अल्फा बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।

शेरबहादुर क्षेत्री र सुरजकुमार क्षेत्री कार्यक्रमको निर्णायकको भूमिकामा थिए भने विद्यालयका सहप्राचार्य कृष्ण लम्सालले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले अल्फाले शैक्षिक क्षेत्रम महत्वपूर्ण योगदान दिएको भन्दै विजयी विद्यार्थीलाई बधाई ज्ञापन गरे ।

अल्फा बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्रमान सिंह भण्डारीले विद्यार्थीको भाषिक सीप विकासका साथै उनीहरुमा रहेका अन्तर्निहीत प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

विजयी विद्यार्थीलाई प्याब्सन कास्की अध्यक्ष गौतम र अल्फाका प्राचार्य भण्डारीले पुरस्कार प्रदान गरेका थिए । साथै सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Previous Post

टाइगर कप : उपाधि दावेदार आर्मी पहिलो खेलमै स्तव्ध

Next Post

पोखरामा ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण

Next Post

पोखरामा ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन