• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीको अन्नपूर्ण गाउँपालिका-२ मा कांग्रेसको अभियान

नीतिप्रेस by नीतिप्रेस
January 26, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ ।

अभियानअन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं २ का अगुवा कार्यकर्तासँग पार्टीका विषयमा छलफल गरिएको जिल्लाबाट खटिएकी अभियानकी संयोजक नपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन् ।

उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई आग्रह गरिन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनालाई सम्बोधन गर्न सक्ने बताए ।

नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अघि बढ्न सकेमा नेपाली कांग्रेस सधैँ पहिलो पार्टीको रुपमा स्थापित हुने बताए ।

अभियानका सदस्य तथा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानीय स्तरबाटै पार्टीलाई मजबुद बनाएर लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

कांग्रेस क्षेत्र नं. ३ प्रदेश (क) का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमलाई जनस्तरसम्म प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधि सहभागी थिए ।

नेपाली कांग्रेस अन्नपूर्ण-२ का सभापति पिताम्बर भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले गरेका थिए ।

Previous Post

पोखरामा ह्योल्मो भाषा तथा लिपि प्रशिक्षण

Next Post

पोखरास्थित डेभिडफल्स तत्काल सञ्चालन गरिने

Next Post

पोखरास्थित डेभिडफल्स तत्काल सञ्चालन गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन