• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा विश्वविद्यालय साहित्य समाजको प्रथम साहित्यिक महोत्सव

नीतिप्रेस by नीतिप्रेस
January 27, 2025
in कला-साहित्य, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा विश्वविद्यालय साहित्य समाजद्वारा आयोजित प्रथम साहित्यिक महोत्सव सम्पन्न भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले महोत्सवको पूर्वसन्ध्यामा भएको कवितामा प्रतियोगितामा उत्कृष्ट हुन सफल तीन जनालाई नगद पुरस्कार प्रदान गरे । साथै उनीहरुले महोत्सवमा कविता वाचन गरेका थिए ।

यस्तै पहिलो सत्रमा विश्वविद्यालयकै विद्यार्थीले नृत्य, गीत एवं साहित्यिक प्रस्तुति राखेका थिए । दोस्रोसत्र “जीवन र साहित्य” नामक प्यानल छलफलमा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठसँग भएको बताइन्छ ।

यस्तै तेस्रो सत्रमा गजलकार प्रदीप रोदनको गजलमा दर्शक तथा श्रोता रमेका थिए । उनका मार्मिक र घतलाग्दा गजल सामाजिक सञ्जालमा धेरै रुचाइएका छन् ।

उनको वाचनले उत्साहित भएका दर्शकमा लगातार पश्चातको “१० स्रष्टा, एक आँगन” सत्रले थप उत्साह भरेको थियो । सो सत्रमा कवि, गजलकार तथा मुक्तककार गरी पोखराका १० साहित्यिक व्यक्तित्वको प्रस्तुति थियो ।

यस्तै, पुस्तक प्रदर्शनी र विक्री स्टलमा पनि भीड लागेको थियो । साहित्यको रसस्वादन गरिरहेका दर्शकलाई साङ्गीतिक सत्रले नचाएको थियो ।

साहित्यिक महोत्सव-२०८१ पोख्रेली साहित्यिक जगतमै ऐतिहासिक बनेको दाबी गरिएको छ । निकेश गिरीको अध्यक्षता तथा रोशन तिमिल्सिनाको संयोजकत्वमा महोत्सव सम्पन्न भएको हो ।

Previous Post

आज दुई पटक अमृत बेला परेको छ, शिवजीको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

पोखराको मौसम बिहानैदेखि सफा, कति छ तापक्रम ?

Next Post

पोखराको मौसम बिहानैदेखि सफा, कति छ तापक्रम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन