• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रेन्बो एकेडेमिक होम्स माविको अभिभावक भेला

नीतिप्रेस by नीतिप्रेस
January 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स माविको कक्षा नर्सरीदेखि तीन सम्मका अभिभावक भेला सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्र्दै पोखरा १५ का वडाध्यक्ष तोरण बानियाले गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान पुर्याउनुपर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ शाखा अधिकृत कृष्ण भण्डारी, अभिभावक धनराज पुरी, पुस्तक लेखक तथा प्रशिक्षक सुशिला श्रेष्ठलगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशिलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्राचार्य टेकबहादुर गुरुङले स्वागत तथा शिक्षिकाहरु लक्ष्मी सुनार, सिर्जना पोखरेल र शुष्मा गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा २०८० को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीले स्वागत गीत तथा नृत्य, बाल गीत, चलचित्रका गीत, स्लो प्रस्तुति, जुम्वा नृत्यलगायतका सांगीतिक र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले विभिन्न जातजातिका भेषभूषा प्रदर्शनसमेत गरेका थिए ।

२०५२ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाई हुँदै आएको छ ।

Previous Post

टाइगर कप : आज लिगका चार खेल हुने

Next Post

आज ह्वात्तै बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post

आज ह्वात्तै बढ्यो सुनको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन