• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

फूलबारी क्लबको रक्तदानमा ८८ युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
January 29, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित फूलवारी क्लबले शहीद दिवसमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ८८ युनिट रगत संकलन भएको क्लबले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र बास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गरेका थिए ।

सो अवसरमा ढकालले रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने बताए । उनले रक्तदानको महत्व निकै रहेकाले यसलाई अभियानकै रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले फूलबारी क्लबले सामाजिक क्षेत्रमा निकै उल्लेखनीय काम गरेकोमा आफूलाई निकै खुशी लागेको बताए ।

क्लब अध्यक्ष मनोज बास्तोलाले क्लबमार्फत विगतमा पनि धेरै रचनात्मक काम गरिएको र भविष्यमा पनि निरन्तरता पाउने स्पष्ट पारे ।

अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जनार्दन बास्तोलाले स्वागत र सचिव युवराज बास्तोला गान्धीले सञ्चालन गरेका थिए ।

Previous Post

महाकुम्भ मेलामा भागदौड, कम्तीमा १४ जनाको मृत्यु

Next Post

देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

Next Post

देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन