• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शैक्षिक गुणस्तर सरकारको पहिलो प्राथमिकता : मन्त्री थापा

नीतिप्रेस by नीतिप्रेस
January 30, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शैक्षिक गुणस्तरले मात्रै सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने बताएका छन् ।

पोखराको नयाँबजारस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले सरकारी विद्यालयको शैक्षिक र भौतिक गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

सरकार एक्लैको प्रयासमा विद्यालयको गुणस्तर बन्न नसक्ने उनले अभिभावक, शिक्षक र सरकार त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री थापाले गण्डकी प्रदेश सरकारले सिक्दै कमाउँदै अवधारणा अनुसार विद्यालय शिक्षामा नयाँ कार्यक्रम सुरुवात गरेको जानकारी समेत दिए ।

मन्त्री थापाले विद्यालयमा ९ नं वडा कार्यालयको सहयोगमा निर्माण गरिएको प्राथमिक उपचार कक्ष तथा आधुनिक पुस्तकालय कक्षको पनि उद्घाटन गरे ।

पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले वडाले आफ्नो कार्य क्षेत्रभित्रका शैक्षिक संस्थाको उन्नयन र विकासका लागि विशेष ध्यान दिएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर केसीले विद्यालयको भौतिक संरचना र गुणस्तर शिक्षामा आफ्नो विषेश जोड रहेको बताए ।

अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता चर्माकार, लक्ष्मी पहारी, नन्दुराम गिरी, पोखरा बहुमुखी क्याम्पसका पूर्वप्रमुख हस्तबहादुर थापा, पूर्वशिक्षक भीमप्रसाद न्यौपाने, अक्षयकोषदाता विजय बास्तोला, प्रेम गौतम, विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल, सहायक प्रधानाध्यापक जीत खनाल, शिक्षक विष्णुकुमारी पोख्रेल, विद्यार्थी पवित्रा पन्थलगायतले बोलेका थिए ।

स्थानीय श्याम रानाले विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष घोषणा गरे ।

कार्यक्रममा उत्कृष्ट शिक्षक नवराज आचार्य र अभिभावकतर्फ सावित्रा जिसीलाई सम्मान गरिएको थियो ।

वर्षभरी संचालन भएका विभिन्न कार्यक्रम र विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयमा कक्षा १२ सम्म मानविक, व्यवस्थापन, शिक्षातर्फ गरी नौ सय ५४ जना विद्यार्थी अध्ययनरत छन् ।

Previous Post

देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

Next Post

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

Next Post

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन