• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ

नीतिप्रेस by नीतिप्रेस
February 3, 2025
in शिक्षा, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नागढुंगास्थित नेशनल क्रियसन एकेडेमीमा आइटी शुभारम्भ, अक्षरारम्भसहित सरस्वती पूजा विशेष कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा-८ का वडाध्यक्ष रुद्रनाथ बरालले सरस्वतीको प्रतिमामा पुष्पार्पण तथा आइटी शुभारम्भ गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष बरालले आइटीले विद्यार्थीको शिक्षण सिकाइमा महत्वपूर्ण आयाम थपिने दावी गरे ।

उनले विद्यायलले समयसापेक्ष शिक्षण पद्धति अघि बढाएको भन्दै देशका लागि दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले प्रविधियुक्त शिक्षामा जोड दिँदै आइटी सञ्चालन गरेको जानकारी दिए ।

आइटीले विद्यार्थीको वौद्धिक क्षमता बढ्ने विश्वास व्यक्त गरे । साथै उनले विद्यार्थीलाई समयसापेक्ष शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको स्पष्ट पारे ।

उनले विद्यार्थीलाई शिक्षणसँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिँदै आएको त्यसको नतिजासमेत प्राप्त भइरहेको बताए ।

विद्यालयका प्रशासक विक्रम थापाले विद्यालय स्थापनादेखि हालसम्म भएका महत्वपूर्ण गतिविधिमाथि प्रकाश पारेका थिए । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे ।

कार्यक्रममा विद्यार्थीले सरस्वती नृत्यमा स्वागत, सरस्वती बन्दना, सरस्वती स्तुति, सरस्वती गीत, नेवारी संस्कृति प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक सुदामा रेग्मीले गरेका थिए ।

उक्त अवसरमा विद्यालयमा निर्मित स्मार्ट शौचालयसमेत शुभारम्भ गरिएको छ ।

नेशनल क्रियशन एकेडेमी १८ वर्ष अघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।

तस्बिर

Previous Post

माओवादी केन्द्रकाे गण्डकी प्रदेश इञ्चार्जमा दीननाथ शर्मा

Next Post

आज लाभ र अमृत बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज लाभ र अमृत बेला परेको छ, श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन