• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको महेन्द्र गुफा चमेरे गुफा विकास समिति संयोजकमा महेन्द्र

नीतिप्रेस by नीतिप्रेस
February 6, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ स्थित महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् ।

बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा सञ्चालित महेन्द्र तथा चमेरे गुफाको बृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा रहने गरी गठित समितिमा खड्कालाई संयोजक चयन गरिएको हो ।

समिति सदस्यमा भरतबहादुर बस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एकराज नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा पूर्वसंयोजक गुरुदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र सदस्य सचिवमा शिशिर पौडेल छन् ।

समिति सल्लाहकारमा पूर्वसंयोजक सुवासबाबु अधिकारी, गोविन्दबहादुर बस्नेत, यदुनाथ बञ्जरा, समाजसेवी पुष्पराज अधिकारी, केशव बहादुर बस्नेत र प्राविधिक सल्लाहकारमा ईन्जिनियर भुवनबहादुर थापा छन् ।

समिति संयोजक खड्कालाई बिहीबार महेन्द्र गुफा चमेरे गुफा सचिवालयमा स्वागतसमेत गरिएको छ ।

संयोजक खड्का र विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापालाई समितिका सल्लाहकार पुष्पराज अधिकारीले खादा लगाएर सम्मानसहित स्वागत गरे ।

कार्यक्रममा संयोजक खड्काले सबै पक्षको सहकार्यबाट गुफा क्षेत्रको वृहतर विकासमा समिति क्रियाशील रहने बताए ।

उनले गुफाका कारण यस क्षेत्रको शैक्षिक, भौतिक र पर्यटकीय विकासमा ठूलो सहयोग पुगेको भन्दै यसको थप सौन्दर्यकरणमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले गुफा जोगाउन र यसको संरक्षण गर्न सकेमात्र यहाँको विकास र पर्यटकीय सम्भावना बढ्ने बताए ।

साथै गुफाको विकासमा कुनै कसर बाँकी नराख्ने बताए । सहभागी सदस्य एवं सल्लाहकारले विद्यालयसँग समवन्य गर्दै अघि बढ्दा विद्यालय र गुफा क्षेत्र दुवैको हित हुनेमा जोड दिए ।

समितिले दुवै गुफाको प्रचार-प्रसारका लागि आवश्यक तयारी गर्न सदस्य एकराज नेपालीलाई जिम्मा दिने निर्णयसमेत गरेको छ ।

सो अवसरमा समितिले परिचयका आधारमा पोखरा-१६ का वासिन्दालाई निःशुल्क प्रवेशको व्यवस्था गर्ने जनाएको छ ।

समितिले आन्तरिक कार्यलाई व्यवस्थित गर्दै थप पर्यटकमैत्री वातावरण निर्माण गर्न आवश्यक योजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ।

Previous Post

सहकारी ठगीमा ५४ लाख धरौटी बुझाएर रवि लामिछाने रिहा

Next Post

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

Next Post

बेलायती अधिराजकुमार र अधिराजकुमारी पोखरामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन