• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदै, पूरानो विमानस्थलमा भव्य स्वागत गरिने

नीतिप्रेस by नीतिप्रेस
February 9, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदैछन् । करिब दुई साताका लागि उनीसहित कोमल शाह र केही परिवारका सदस्यसमेत पोखरा आउन लागेका हुन् ।

शाह पोखरा आउनुका कारण खुलाइएको छैन । उनको दुई साता पोखरा बसाइलाई निकै महत्वका साथ हेरिएको छ ।

पूर्वराजा शाहसहित आज दिउँसो पूरानो पोखरा विमानस्थलमा उत्रिनेछन् । उनीहरुको नागरिक स्वागत मूल समारोह समिति तथा पश्चिमाञ्चलवासी नेपाली जनताले भव्य स्वागत गर्नेछन् । कार्यक्रमको संयोजन प्राडा जगमान गुरुङले गरेका छन् ।

नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले पूर्वराजा शाहको स्वागत भव्य हुने जानकारी दिए । शाहको स्वागतमा साविक पञ्चिमाञ्चलका सबै जिल्लाबाट नागरिक सहभागी हुनेछन् । गिरीले राष्ट्रिय झण्डा र फूलमाला लिएर शाहको स्वागतमा सहभागी हुन आग्रह गरे ।

पोखरा बसाईमा शाहले विभिन्न मन्दिर दर्शन र अवलोकन गर्ने उनले बताए । संयोजक गिरीले भने, व्यवस्था परिवर्तन, नेपालमा राजसंस्था पुनःस्थापना, वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र नेपाल पुनःस्थापना मुख्य मुद्दा भएको बताए ।

‘सबैभन्दा महत्वपूर्ण देश रहनुपर्यो, राष्ट्र रहनुपर्यो, राष्ट्र राजा र देशको पहिचान धर्मले जोगाउँछ, यो भएन भने हाम्रो अस्तित्व रहँदैन’, उनले भने, ‘हामीले नेपाली नाम राख्दैमा नेपाली भइँदैन ।’

हामीले हाम्रो कला, धर्म, संस्कार, संस्कृति र इतिहास संरक्षण नगरेसम्म नेपालीको अस्तित्व मेटिने उनले जिकिर गरे ।

उनले अहिलेको अग्रगमनकारी भनिएको व्यवस्थाले युवामा नैराश्यता छाएको भन्दै यसले देश अघि बढ्न नसक्ने उनले स्पष्ट पारे । युवामा आशाको दियो बाल्नका लागि राजसंस्था फर्काउनु अपरिहार्य रहेको उनले बताए ।

राजा भनेको शिर, अभिभावक र राष्ट्रिय एकताको प्रतीक भएको भन्दै गिरीले राजा भएमा मात्रै जनताले गौरव गर्न सक्ने बताए । नेपालमा राजसंस्था एकमात्र विकल्प भएको उनले स्पष्ट पारे ।

Previous Post

आज सूर्यदेवको प्रिय दिन, अमृत र काल बेला परेको छ, राशिफल कस्तो होला ?

Next Post

क्यारेबियन देशमा आज बिहानै गयो शक्तिशाली भूकम्प, नागरिक त्रसित

Next Post

क्यारेबियन देशमा आज बिहानै गयो शक्तिशाली भूकम्प, नागरिक त्रसित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन