• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जीएमसी अगाडिको सडकमा जेब्राक्रसिङ नहुँदा दुर्घटनाको जोखिम

नीतिप्रेस by नीतिप्रेस
February 10, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
तस्बिर : जमुना वर्षा शर्मा

तस्बिर : जमुना वर्षा शर्मा

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को अगाडिको सडकमा जेव्राक्रसिङ नहुँदा पैदलयात्रुलाई समस्या भएको छ । साथै जेब्राक्रसिङकै अभावमा दुर्घटनाको जोखिमसमेत छ ।

अस्पताल अगाडि औषधि पसलहरु छन् । अस्पतालबाट मागिएका औषधि किन्न दैनिक सैयौँ नागरिक सडक वारपार गर्नुपर्छ । नागरिकलाई जोखिम मोलेरै सडक पार गर्नुपर्ने अवस्था छ ।

केहीअघि त्यहाँ ५० मिटरको फरकमा जेव्राक्रसिङ थिए । सडकमा अस्फाल्ट प्रविधिबाट सडक पिच भएसँगै जेब्राक्रसिङ हटेको थियो । जेब्राक्रसिङ हटेको लामो समयसम्म पनि जेब्राक्रसिङमा कतैबाट ध्यान दिइएको पाइँदैन ।

तस्बिर : जमुना वर्षा शर्मा

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जेब्राक्रसिङ राख्ने विषयम पहल भइरहेको बताएको छ ।

प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकका अनुसार अस्पतालको अगाडि कम्तीमा एउटा जेब्राक्रसिङ राख्न पहल गरिसकेको र सडक विभागबाटै ढिलाई भएको हो ।

सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी ई. ध्रुव पोखरेलले स्थानीयबाट पत्र आएमा जेब्राक्रसिङ राख्न कुनै कठिनाई नहुने बताए ।

यस विषयमा अब आफ्नो पनि ध्यानाकर्षण भएको ट्राफिक प्रहरीबाट निवेदन आएको भए आफूले बुझेर प्रक्रिया थाल्ने उनले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्मा वर्षाले यस विषयलाई सामाजिक सञ्जालमार्फत उठान गरेकी छन् ।

‘कुनै बेला पोखरा नयाँबजारस्थित GMC हस्पिटलको अगाडि ५० मिटरको फरकमा दुईटा जेब्रा क्रसिङ थिए, त्यो विषयले निकै चर्चा पायो, सडक अस्फाल्टपछि लामो समय भयो अहिले एउटा पनि जेब्राक्रसिङ छैन, जसका कारण बिरामी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र सर्वसाधारणलाई बाटो काट्न निकै गाह्रो भइरहेको छ’, उनले सरोकारवालासँग आग्रह गर्दै लेखेकी छन्, ‘यो अत्यन्त गम्भीर विषय हो, जसले पैदल यात्रुको सुरक्षामा ठूलो चुनौती सिर्जना गरेको छ, सडक डिभिजन र ट्राफिक प्रहरीलाई आग्रह छ, यथाशक्य छिटो हस्पिटल अगाडि जेब्राक्रसिङ निर्माण गरी सर्वसाधारणको सुरक्षामा ध्यान देऊ ।’

Previous Post

माओवादीद्वारा पर्वतका अधिकारीलाई कास्की इञ्चार्जको जिम्मेवारी, तीन नेता पदमुक्त

Next Post

स्याङ्जाको वालिङमा सवारी दुर्घटना, १६ वर्षीय सुशील गुरुङको मृत्यु

Next Post

स्याङ्जाको वालिङमा सवारी दुर्घटना, १६ वर्षीय सुशील गुरुङको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन