• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्नपूर्ण रोटरीको अध्यक्षमा श्रेष्ठ

नीतिप्रेस by नीतिप्रेस
February 12, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्षमा सइन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको हालै सम्पन्न अधिवेशनले रोटरी वर्ष २०२५/२६ का लागि श्रेष्ठलाई सर्वसम्मत अध्यक्षतमा निर्वाचित गरेको हो ।

क्लबको निवर्तमान अध्यक्षमा भानुभक्त भण्डारी, २०२६/२७ का लागि मनोनित अध्यक्षमा सरोजनारायण बराल, उपाध्यक्षमा निकेशप्रसाद कर्माचार्य, सचिवमा प्रेमबहादुर भुजेल, कोषाध्यक्षमा माधबी पाण्डे, सहसचिवमा पवित्रा थापामगर छन् ।

क्लब एसजीटीमा सुरेशकुमार ध्वजु, क्लब लर्निङ फ्यासिलेटरमा डिल्लीप्रसाद शर्मा, क्लब सम्पादकमा रीना पौडेल र निर्देशकमा विकासकुमार श्रेष्ठ, चित्रबहादुर गुरुङ, सन्तोष भण्डारी, प्रीति पाण्डे, बबीन नेपाली चयन भएको निर्वाचन संयोजक तोयबहादुर भट्टराईले बताए ।

यस्तै क्लब प्रशासन संयोजकमा ईश्वरप्रसाद कर्माचार्य, क्लब सर्भिस संयोजकमा तोयबहादुर भट्टराई, क्लब पब्लिक इमेज संयोजकमा लक्की कार्की क्षेत्री, रोटरी फाउण्डेसन संयोजकमा रामप्रसाद वस्ताकोटी र युवा सेवा संयोजकमा युवराज लामिछाने छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समाज केन्द्रित परियोजना सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

Previous Post

जुम्ला केन्द्रविन्दु भएर गयो भूकम्प

Next Post

समयमै न्याय पाउन निकै गाह्रो छ : बालेन्द्र शाह

Next Post

समयमै न्याय पाउन निकै गाह्रो छ : बालेन्द्र शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन