• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर

नीतिप्रेस by नीतिप्रेस
February 13, 2025
in गण्डकी प्रदेश, समाचार, स्वास्थ्य
0
पोखराको बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिमालय क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर हुने भएको छ ।

यही फागुन ३ गते शनिबार हुने शिविरको सबै तयारी पूरा भएको क्लब अध्यक्ष मोहन थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार जयन्ती मेमोरियल ट्रष्ट र मातृशिशु मितेरी प्रादेशिक अस्पतालको सहयोगमा शिविर हुने भएको हो ।

शिविरमा सुगर, प्रेसरसहित इको र इसीजी परीक्षणसमेत गरिनेछ । शिविरमा हुने सबै सेवा निःशुल्क हुने उनले बताए ।

शिविरमा काडियोलोजिष्ट डा मनोज कोइराला, कन्सल्टेन्ट फिजिसियन डा सुनील गौतम, डा विवेक लामिछाने र डा विज्ञान लामिछानेको टोली खटिनेछन् ।

कार्यक्रम संयोजक शिवराज देवकोटाका अनुसार बाटुलेचौरस्थित कालिका भवनमा शिविर हुनेछ । शिविरमा धेरैधन्दा धेरैको सहभागिता गराउन तयारी भइरहेको उनले बताए ।

देवकोटा संयोजक, पूर्वअध्यक्ष सुशिल बस्नेत र सुन्दर थापा सदस्य रहेको समितिले शिविरको तयारी गरेको हो ।

शिविरमा अर्मला प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग हुने, संरक्षण आमा समूह र कालिका मन्दिर कोत मामलियत व्यवस्थापन समितिले सहकार्य गरेको संयोजक देवकोटाले बताए ।

Previous Post

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई विजयी

Next Post

पाँच पटककाे उपाधि विजेता थ्रीस्टार उज्वेकिस्तानी क्लबसँग निरीह

Next Post
पाँच पटककाे उपाधि विजेता थ्रीस्टार उज्वेकिस्तानी क्लबसँग निरीह

पाँच पटककाे उपाधि विजेता थ्रीस्टार उज्वेकिस्तानी क्लबसँग निरीह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन