• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको प्रथम रक्तदान, ७० युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ कुशमले जनयुद्धले नै देशको राजनीतिक कोर्ष परिवर्तन गरेको बताएकी छन् ।

‘जनयुद्ध’ शब्द केही सुन्नै नचाहे पनि जनयुद्धले नै मुलुक अहिलेको अवस्थामा आइपुगेको उनले बताइन् ।

नेकपा माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चद्वारा पहिलो पटक आयोजित खुला रक्तदान कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘केही तत्वलाई माओवादीको आन्दोलन नै मन परेको छैन, जनयुद्ध सुन्नेवित्तिकै तर्सिन्छन् ।’

माओवादीले गरेका राम्रा कामलाई सबैले साथ दिनुपर्ने भन्दै उनले पोखरामा धादिङवासीलाई एक्लो महसुस हुन नदिने प्रतिवद्धता जनाइन् ।

अध्यक्ष गुरुङले पहिलो रक्तदाता दिनेश तुलाधरलाई ब्लडव्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।

कार्यक्रममा मञ्चका सल्लाहकार बलराम खतिवडा, अखिल नेपाल ट्रेड युनियन महासंघ कास्की अध्यक्ष अर्जुन पौडेल, माओवादी केन्द्र पोखरा-४ का अध्यक्ष लाेकनाथ भण्डारीलगायतले मुलुक परिवर्तनमा जनयुद्धले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

मञ्चका अध्यक्ष कृष्ण धरेलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामप्रसाद पाण्डे राजुले र सञ्चालन सचिव गोकर्ण लम्सालले गरेका थिए ।

कार्यक्रममा प्राविधिक सहयोग प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराले गरेको थियो । कार्यक्रम संयोजक उपाध्यक्ष लुमणिप्रसाद अगस्ती रहेका थिए ।

Previous Post

पोखरा-२६ मा एकसय शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय बन्ने, स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

Next Post

आज प्रेम दिवस तथा महालक्ष्मीको प्रिय दिन, राशिफल कस्तो होला ?

Next Post

आज प्रेम दिवस तथा महालक्ष्मीको प्रिय दिन, राशिफल कस्तो होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन