• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजद्वारा सेतो छडी सहयोग

नीतिप्रेस by नीतिप्रेस
February 14, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । धादिङ-पोखरा लेखनाथ कल्याणकारी समाजले नेत्रहीन संघ कास्कीलाई सेतोछडी सहयोग गरेको छ ।

पोखरा-२६ स्थित संघको भवनमा बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजले १५ थान सेतोछडी वितरण गरेको हो ।

उक्त अवसरमा फलफूलसमेत वितरण गरिएको बताइएको छ ।

कार्यक्रममा धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठले लेखनाथ कल्याणकारी समाजले निकै पवित्र काम गरेको बताइन् ।

उनले समाजले पनि यसअघि सेतो छडी वितरण गरेको र लेखनाथ कल्याणकारी समाजले निरन्तरता दिएकोमा आभार व्यक्त गरिन् ।

नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य श्रीकान्त सापकोटाले धादिङवासीको सहयोगप्रति आभार व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष प्रेम नेपालीले समाजले यसअघि धेरै कल्याणकारी काम गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष प्रेम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा परिकल्पना गोपाल नेपालीले स्वाागत र वरिष्ठ सल्लाहकार तिलक रोकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous Post

मोटरसाइकलबाट उछिट्टएर त्रिशुली नदीमा खसेका लमजुङका रोहित राना बेपत्ता

Next Post

युके लैजान्छु भनि ठगी गर्ने काभ्रेका दुई युवा कास्की प्रहरीको फन्दामा

Next Post

युके लैजान्छु भनि ठगी गर्ने काभ्रेका दुई युवा कास्की प्रहरीको फन्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन