• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आगोले जलेर घाइते भएका अर्थमन्त्री पाैडेल र मेयर आचार्यलाई काठमाडौँ लगियो

नीतिप्रेस by नीतिप्रेस
February 15, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लागोले जलेर घाइते भएका पोखराका मेयर धनराज आचार्य र उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

घटनालगत्तै मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल र अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियाे । दुवैको दुवै अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको हो । त्यसपछि उनीहरुलाई सिम्रिक एयरलाइन्सको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । उनीहरुको उपचार काठमाडौँ कीर्तिपुरस्थित वर्न अस्पतालमा हुनेछ ।

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा मेयर आचार्य र अर्थमन्त्री पौडेल घाइते भएका थिए । आगोले मेयर आचार्यको देब्रेतर्फको गाला पूरै जलेको छ । उनको कपालसमेत डढेको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा अचानक आगो लागेको थियो । बेलेनमा आगोको आगोको लप्को मेयर आचार्यको अनुहारतर्फ गएको थियो ।

हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्कासँग ठोकिन पुगेपछि दुर्घटना भएको हो ।

आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

आगोको झिल्कोले टिप्दा बेलुन ठूलो आवाजसहित पड्किएको थियो । सोक्रममा अर्थमन्त्री पौडेल सामान्य घाइते भएका छन् ।

आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष घोषणा गरिएको हो । घटनापछि केहीबेर स्थगित भएको कार्यक्रम पुनः शुरु भएर अहिले चलिरहेको छ ।

Previous Post

भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन फुटेर आगो लाग्दा अर्थमन्त्री र पोखराका मेयर घाइते

Next Post

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकद्वारा कब्जा

Next Post

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकद्वारा कब्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन