• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गीताञ्जली साहित्य परिवारको २६६औँ साधना प्रभात

नीतिप्रेस by नीतिप्रेस
February 16, 2025
in कला-साहित्य, समाचार
0
गीताञ्जली साहित्य परिवारको २६६औँ साधना प्रभात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ ।

कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए ।

उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौँ रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे ।

संस्थाका पूर्वअध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ जीवनयापनको माध्यम भएकाले गीताञ्जलीका कार्यक्रममा अनुजदेखि अग्रज पुस्ताको सहभागिताले खुसी लाग्ने गरेको बताए ।

कार्यक्रममा साहित्यकार रुद्रबहादुर थापा, ऋषिकेश बराल, नारायण बराल, बलराम तिमिल्सिना, ऋषिराम काफ्ले, विष्णुप्रसाद पराजुली, गोविन्दप्रसाद पराजुली, ढाकामोहन बराल, प्रमिला सुनार ढुण्डीराज ज्ञवाली, महेन्द्र वि.क.लगायतले रचनावाचन गरे ।

परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजको अध्यक्षतामा भएको कार्यक्रममा धर्मराज पौडेल अल्पायूले स्वागत, सञ्चालन सचिव नरेन्द्र रानाभाट र सहसचिव ढुण्डीराज ज्ञवालीले गरेका थिए ।

Previous Post

कास्कीको सिधिङमा गायिका समीक्षा अधिकारी सम्मानित

Next Post

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

Next Post
सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन