• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

नीतिप्रेस by नीतिप्रेस
February 17, 2025
in गण्डकी प्रदेश, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेस कास्कीको पार्टीकाे क्रियाशील सदस्यता नवीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कास्कीका सबै वडामा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण कार्य जारी छ । नवीकरण पश्चात नयाँ सदस्यता विस्तार हुनेछ । पार्टीको जिल्ला समितिले सदस्यता नवीकरणका लागि सहजीकरण र अनुगमन गर्दै वडा कार्यसमितिलाई आवश्यक पर्ने सबै सहयोग गरिने प्रवक्ता सिग्देलले बताए ।

पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि यस पटक प्रत्येक सदस्यको तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ । साथै कांग्रेसले नागरिकता प्रमाणपत्रको नम्बर, मतदाता परिचयपत्र नम्बर, परिवार संख्या र मतदाता संख्या, सदस्यले पार्टी र समाजका लागि गरेको योगदान सबै भर्ने गरी फारामको व्यवस्था गरेको छ ।

बैठकले गत माघ २२ र २३ गते पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कास्की कांग्रेसको व्यवस्थापनमा ७७ जिल्लाका सभापति र उपसभापतिका लागि गरिएको कार्यक्रम उपलब्धिमूलक भएको निष्कर्ष निकालेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

यस्तै पार्टीको एक सय दिने विशेष अभियानअन्तर्गत तयार पारिएको प्रतिवेदनलाई गहन रुपमा अध्ययन गर्ने र सुझाव कार्यान्वयन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता सिग्देलले बताए ।

Previous Post

पोखरा युनाइटेड एकेडेमीमा सांस्कृतिक भेला तथा पुरस्कार वितरण कार्यक्रम जारी

Next Post

पोखराकाे कुनो कालिज फार्ममा चितुवा पसेपछि …

Next Post

पोखराकाे कुनो कालिज फार्ममा चितुवा पसेपछि …

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन