• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सामुदायिक सेवा केन्द्र बगरको रक्तदानमा ४५ युनिट रगत संकलन

नीतिप्रेस by नीतिप्रेस
February 21, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । समुदाय-प्रहरी साँझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा गरेको २२औँ खुला रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ ।

वडा प्रहरी कार्यालय बगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा-१ पोखरा महानगरपालिका वडा नं. १, २, ३, ४, १६ र १९ को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका उपाध्यक्ष दुर्गादत्त भुगाइँलाई व्लडव्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रहरी उपरीक्षक ओलियाले जनताको स्वास्थ्य र सुरक्षामा सामुदायिक प्रहरी सेवाको योगदान प्रशंसनीय रहेको बताए ।

कार्यक्रम संयोजक चित्रबहादुर थापाले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।

कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १०औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष भीम पराजुलीलगायतलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गएिको थियो ।

कार्यक्रममा पोखरा १ का अध्यक्ष साहारा प्रधान, पाेखरा-१९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, पाेखरा-१६ का अध्यक्ष अमृत तिमिल्सिना, वडा प्रहरी कार्यालय बगर प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भीम पराजुली, संस्थाका सल्लाहकार तथा सामुदायिक सेवा जिल्ला समन्वयका वरिष्ठ उपाध्यक्ष मनपती भण्डारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, नेपाल रेडक्रस सोसाईटी उपशाखा-१ बगरका सभापती जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, नेपाल रेडक्रस सोसाईटी रक्त संचार प्राविधिक सुनिता लम्साल, लागुऔषध नियन्त्रण समाज सुधार आमा समूह नेपालकी अध्यक्ष कल्पना आचार्य बास्तोला, विन्ध्यवासिनी हरिचोक टोल विकास संस्थाका अध्यक्ष बलराम भण्डारी लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त भुगाईले स्वागत र सचिव कृष्ण तामाङले सञ्चालन गरेका थिए ।

Previous Post

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

Next Post

पाेखरामा १२औँ नेपाल लिटरेचर फेस्टिभल हुने

Next Post

पाेखरामा १२औँ नेपाल लिटरेचर फेस्टिभल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन