• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुर्घटनापछि भागेका चालक पक्राउ

नीतिप्रेस by नीतिप्रेस
March 6, 2025
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, समाचार
0
पोखरामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, दुर्घटनापछि भागेका चालक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । यो घटना फागुन १२ गते साँझ करिब ७ बजेको हो ।

मृत्यु हुनेमा बाग्लुङ जैमनी नगरपालिका वडा नं. १० घर भइ हाल पोखरा ममहानगरपालिका वडा नं. २९ भण्डारढिक बस्ने ७१ वर्षीय ससबहादुर थापा छन् ।

थापालाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक पोखरा-२० स्थायी वतन भई हाल पोखरा-२७ ज्यामिरेकुना बस्ने २० बर्षीय अश्विन अधिकारीलाई प्रहरीले आठ दिनपछि पक्राउ गरेको छ ।

अधिकारी सवार ग१९प ५९९२ नम्बरको मोटरसाइकलले भण्डारढिकस्थित आदर्शचोककाे भित्री सडकखण्डमा पैदलयात्री थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अधिकारीविरुद्ध कास्की जिल्ला अदालतबाट छ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय डाँडाँकोनाकबाट थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Previous Post

आज दुई पटक शुभ बेला परेको छ, श्रीविष्णुको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

Next Post

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Next Post
आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनचाँदीको भाउ, पोखरामा कतिमा हुँदैछ कारोबार ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन