• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरा महानगरको सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र

नीतिप्रेस by नीतिप्रेस
March 11, 2025
in गण्डकी प्रदेश, समाचार
0
पोखरा महानगरको सीपमूलक तालिममा सहभागीलाई प्रमाणपत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र र लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमको साँझेदारीमा सञ्चालित विभिन्न सीपमूलक तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

सहायक योग प्रशिक्षक, सैलुन, बेकरी, सहायक स्टुडियो फोटोग्राफर र केयर गिभरसम्बन्धी सीपमूलक तालिममा सहभागी एक सय जना बढीलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

पोखरा महानगरपालिकाले केन्द्रमार्फत विभिन्न साँझेदार संस्थासँगको समन्वयमा सीपमूलक तालिम उपलब्ध गराइरहेको नगर प्रमुख आचार्यले बताए ।

महानगर क्षेत्रभित्र बसोबास गर्ने बेरोजगार व्यक्तिको लगत सङ्कलन गरी उनीहरूलाई आवश्यकताका आधारमा सीपमूलक तालिम प्रदान गर्ने गरिएको उनले बताए ।

तालिमले व्यक्तिलाई स्वरोजगार, उद्यमी र सेवाका लागि आवश्यक जनशक्तिको उपलब्धतालाई सम्बोधन गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

केन्द्रमार्फत महानगरपालिकाले हजारौँ व्यक्तिलाई विभिन्न सीपमूलक तालिम प्रदान गरिसकेको र महानगर क्षेत्रको उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान गरेको मेयर आचार्यले दावी गरे ।

Previous Post

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी विजयी

Next Post

पोखराको फोहर पानी व्यवस्थापनका लागि ११ अर्बकाे गुरुयोजना तयार

Next Post
पोखराको फोहर पानी व्यवस्थापनका लागि ११ अर्बकाे गुरुयोजना तयार

पोखराको फोहर पानी व्यवस्थापनका लागि ११ अर्बकाे गुरुयोजना तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन