• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सिमलचौर बराल कुलायन संरक्षण समितिद्वारा संरक्षक र ज्येष्ठ नागरिक सम्मानित

नीतिप्रेस by नीतिप्रेस
March 12, 2025
in गण्डकी प्रदेश, समाचार
0
सिमलचौर बराल कुलायन संरक्षण समितिद्वारा संरक्षक र ज्येष्ठ नागरिक सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित सिमलचौर बराल कुलायन संरक्षण समितिले कुल संरक्षणमा योगदान पुर्‍यउने व्यक्तित्वलाई सम्मान गरेको छ ।

कुल पूजाको अवसरमा समिति संरक्षक कृष्णप्रसाद बराल, ज्येष्ठ नागरिक कृष्णराज बराल, नीलकण्ठ बराल, कलाधर बराल, पितृप्रसाद बराल र नन्दकली बराललाई सम्मान गरिएको समिति सदस्य अन्जु बरालले जानकारी दिइन् ।

उनीहरूलाई पोखरा-१३ का वडाध्यक्ष किरण बराल, समिति अध्यक्ष घनश्याम बराल र उपाध्यक्ष मिथिला बरालले सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।

कार्यक्रममा वडाध्यक्ष बरालले ज्येष्ठ नागरिक समाजको दर्पण भएको भन्दै उहाँहरुको प्रेरणाले समाज विकासमा योगदान पुग्ने बताए ।

उनले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

समिति अध्यक्ष घनश्याम बरालको अध्यक्षतामा भएको कार्यकममा समाजसेवी भूपेन कुँवर, समिति सचिव घनश्याम बराललगायतले सामुहिक भावनाले नै समाज समृद्ध बन्ने बताए ।

कार्यक्रमको संचालन प्रचार संयोजक बाबुराम बरालले गरेका थिए ।

Previous Post

पोखरेली पर्यटन व्यवसायी प्रवर्द्धन अभियानसहित चीन जाने

Next Post

फोनिज गण्डकीको अध्यक्षमा खीमाकुमारी गुरुङ निर्वाचित

Next Post
फोनिज गण्डकीको अध्यक्षमा खीमाकुमारी गुरुङ निर्वाचित

फोनिज गण्डकीको अध्यक्षमा खीमाकुमारी गुरुङ निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन