• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पर्वतीय संग्रहालयद्वारा पोखरा उपत्यकाका पथप्रदर्शकसँग छलफल

नीतिप्रेस by नीतिप्रेस
March 13, 2025
in गण्डकी प्रदेश, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा-१७, रातोपहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पोखरा उपत्यकाका पथप्रदर्शकसँग छलफल गरेको छ । संग्रहालयले पोखरा सिटी टूर गाइड एशोसिएसनमा आवद्ध पथप्रदर्शकसँग संग्रहालय प्रवर्द्धनका लागि कार्यक्रम गरेको हो ।

गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको सबैभन्दा आकर्षक मानव निर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले संग्रहालय प्रवर्द्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धतासमेत गरे ।

‘यसको प्रवर्द्धनका लागि प्रदेश सरकारले पनि सघाउँछ’, सचिव गुरुङले भने, ‘पथप्रदर्शक साथीहरुलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा यसलाई समावेश गर्न आग्रह गर्दछु ।’

पोखरा सिटी टूर गाइड एसोसिएसनका अध्यक्ष आनन्द गुरुङले पथप्रदर्शकको योगदानलाई पहिचान गरी छलफल आयोजना गरेकोमा धन्यवाद दिए । उनले पर्वतीय संग्रहालय प्रवर्द्धनका लागि सघाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य शेषकान्त शर्माले हिमालको देशमा रहेको पर्वतीय संग्रहालय धेरै पर्यटकको रोजाइको गन्तव्यमा पर्ने गरेको उल्लेख गरे ।

अध्येता सुनील उलकले पोखराको पर्यटकीय विकास र यहाँका सम्पदाबारे प्रस्तुति राखेका थिए ।

कार्यक्रम अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य धर्मराज पन्थीको अध्यक्षतामा भएको हो ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकलाई संग्रहालयबारे जानकारी दिन, पथप्रदर्शकका अनुभव सुन्न र भावी रणनीति बनाउन कार्यक्रम गरिएको उल्लेख गरिन् ।

‘पर्वतीय संग्रहालयका सम्पदा, यहाँका विशेष सामग्रीबारे उहाँहरुलाई जानकारी दिन र उहाँहरुको अनुभव सुन्न कार्यक्रम गरिएको हो’, न्यौपानेले भनिन् ।

विश्वकै सबैभन्दा ठूलो पर्वतीय संग्रहालय दाबी गरिएको यो संग्रहालयमा वर्षमा दुई लाख जति पर्यटक आउने गरेका छन् ।

Previous Post

फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट

Next Post

मारीया मन्टेश्वरीको छैटाैँ अभिभावक दिवस एवं दीक्षान्त कार्यक्रम

Next Post

मारीया मन्टेश्वरीको छैटाैँ अभिभावक दिवस एवं दीक्षान्त कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन