• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

छोरीलाई सामान पुर्‍याउन हिंडेका पाल्पाका मेघनाथ कालीगण्डकीमा हामफालेर बेपत्ता

नीतिप्रेस by नीतिप्रेस
March 23, 2025
in घटना, नेपाली समाचार आजको, समाचार, स्याङ्जा खबर
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । स्याङ्जास्थित कालीगण्डकी नदीमा हामफालेर एक व्यक्ति बेपत्ता भएका छन् ।

स्याङ्जा चापाकोट नगरपालिका वडा नं १ तेउनासस्थित कालीगण्डकी नदीमा हामफालेर पाल्पा रामपुर नगरपालिका-१०, कुमालटोलका ५८ वर्षीय मेघनाथ कुमाल बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो करिब २ बजे उनी कालीगण्डकीमा हामफालेका हुन् ।

वैदेशिक रोजगारीमा रहेकी छोरीलाई समान पठाउन भनी उनी घरबाट हिँडेकोमा सम्बन्धित ठाउँमा नपुगि कालीगण्डकीमा हामफालेको प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिए ।

उनको इलाका प्रहरी चापाकोटबाट प्रहरी टोली खटिएर खोजी गरिरहेको प्रहरी निरीक्षक तिवारीले जानकारी दिए ।

Previous Post

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

Next Post

कोटीहोम पोखराको बिरौटामा हुने

Next Post

कोटीहोम पोखराको बिरौटामा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन